नयाँबजार काठमाडौमा अवस्थित मनमोहन मेमोरियल कलेजमा कक्षा ११ मा भर्ना खुलेको छ । शान्त वातावरणमा अवस्थित यस कलेजमा Management, Humanities, Education and Education Science विषयमा अध्यन अध्यापन भईरहेकोछ। विद्यार्थीहरुलाई उचित शिक्षा प्रदान गर्नु नै मनमोहन कलेजको उद्देश्य रहेको मनमोहन कलेजको वर्तमान प्राध्यापक दोर्ण अधिकारीले जानकारी दिनु भयो । यो कलेजले विगत २० वर्ष देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यसै कलेजमा कक्षा १२ मा अध्यनरत अमित भट्ट्ले जानकारी दिनुभयो ।
In this post
Last updated on Jan 28, 2026
Comments 0
No comments yet. Be the first to start the conversation.