The London College Top Banner Ad

Reviews of Asha Hospital Chitwan

Tamang Kaji
Tamang Kaji

Facility and hospitality

Posted On: 2026-08-09 06:46:29 | I recommend this college.

आशा हस्पिटलमा जति आशा गरेर हामी आफ्नो बिरामी लिएर आउँछौं त्यति सुविधा दिएको पाईएन, म नियमित आउने हस्पिटल पनि हाे यो, तर कहिले आउँदा पनि reception मा बस्ने स्टाफकाे व्यवहार, उहाँको बिरामीको आफन्तसँग बोल्ने तरिका, कहिलै सुध्रिएको पाईएन, पछिल्लो पटक Semem टेस्टको लागि आउँदा कहाँ जाने भन्दा ल्याबकाे स्टाफले washroom देखाउँछिन्, जहाँ ओभरफ्लो भएर जान सक्ने अवस्था थिएन भने Semen Collection कसरी हुन्छ त्यस्तो ठाउँमा, फेरि सोध्दा भित्र पनि छ दाई ट्वाइलेट भनेर प्रसूति वार्ड छेउकाे ट्वाइलेटमा पठाउँछिन, जहाँ जाँदा ५ मिनेट भित्रमा ५ पटक एकजना नर्स ढोका ढक्ढक्याउन आउँछिन्, बाहिर निस्किँदा खाउँला झै गरी ठूला ठूला आँखा तर्छिन् तर मैले केही प्रतिक्रिया जनाईन त्यतिखेर, अब semen collection काे लागि कस्तो ठाउँ चाहिन्छ, कस्तो वातारण चाहिन्छ कति समय चाहिन्छ त्यो त भनिरहनु नपर्ला, त्यति ठूलो हस्पिटलमा त्यस्तो बिरामीको लागि एउटा अलग कोठाको व्यवस्था नहुनु साधारण कुरा होइन, हस्पिटलले कमाई सँगसँगै सेवाग्राहीलाई सुविधा दिने कुरामा ध्यान पुर्याउनु पर्ने देखियाे र Front desk मा अनुभवी र तालिमप्राप्त कर्मचारी राख्नुपर्ने देखियो, यति भन्दा भन्दै डा. शारदा कुँवरजी काे व्यवहार, सल्लाह,सुझाव एकदम राम्रो र सम्झना योग्य थियो।

Sijan Neupane
Sijan Neupane

Staff nurse

Posted On: 2020-03-09 11:28:33 | I recommend this college.

Completed pcl nursing from kotihawa