कक्षा ७ मा अध्यनरत भुजेल थरका बिद्यार्थी सानै देखि धार्मिक कार्यमा रुची राख्ने र घरमा पुजा पाठ गर्ने गरेका र हाल सालै बिद्यालयमा जान छोडेका छन्| उनको इच्छा संस्कृत पढ्ने रहेको र घरमा भगबत्को पुस्तक किनेर ल्याएर स्व अध्ययन गरिरहेका र घरको स्थिति कम्जोर भएको कारण देवघाटमा गएर पढन सल्लाह दिएको र निजका बुवा आमा ले सहमति जनाएको हुँदा छात्र वृत्तिमा कहाँ भर्ना गर्न उपयुक्त हुन्छ कृपया बताइ दिनुहुन्छ कि ?
Rajendra Prasad Ghimire
Posted 2022-09-19 11:36:13