मैले त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तहमा मानविकी संकायबाट २०५१ सालमा स्नातक गरेको छु । सरकारी जागिर भएकोले पढाईमा ढिलो भयो । उमेर पनि ५४ वर्ष पुरा भयो । अहिले मलाई जागिर गर्दै Master Degree program in Buddhism and Himalayan Studies पढ्न ईच्छा लागेको छ । यसरी पढन मिल्छ कि मिल्दैन । कृपया मिल्छ भन् भर्ना लिने समय कहिले सम्म हो र के के कुराहरु पुरा गर्न पर्छ ? भनी दिनु भए आभारी हुने थिय ।
रामकुमार कार्की
मोवाईल नं. ९८४२८२७०८६
Email> ramkumarkarki25@gmail.com
सिन्धुलीबाट
Ram Kumar Karki
Posted 2023-02-13 11:28:43