The London College Top Banner Ad

Discussion

Ram Kumar Karki

मैले त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तहमा मानविकी संकायबाट २०५१ सालमा स्नातक गरेको छु । सरकारी जागिर भएकोले पढाईमा ढिलो भयो । उमेर पनि ५४ वर्ष पुरा भयो । अहिले मलाई जागिर गर्दै Master Degree program in Buddhism and Himalayan Studies पढ्न ईच्छा लागेको छ । यसरी पढन मिल्छ कि मिल्दैन । कृपया मिल्छ भन् भर्ना लिने समय कहिले सम्म हो र के के कुराहरु पुरा गर्न पर्छ ? भनी दिनु भए आभारी हुने थिय । रामकुमार कार्की मोवाईल नं. ९८४२८२७०८६ Email> ramkumarkarki25@gmail.com सिन्धुलीबाट

Ram Kumar Karki Posted 2023-02-13 11:29:00

Leave a Comment

You need to login to comment on this discussion.

Comments (0)

No comments yet. Be the first to comment!