TLC Banner

Discussion

Kit

please कृपया विद्यार्थीको कपाल नकाट्नुहोला अनि विद्यार्थीहरूलाई अनुरोध पनि नगर्नु

Kit Posted 2026-08-25 19:26:30

विद्यार्थीको अधिकार र कपाल काट्ने नियम सम्बन्धी जानकारी

१. नेपालभरि नै लागूः विद्यार्थीको इच्छाविपरीत वा अपमानित हुने गरी जबरजस्ती कपाल काट्न 'बालबालिका सन्बन्धी ऐन, २०७५' अनुसार गैरकानुनी र दण्डनीय कार्य हो ।

२. काठमाडौँ महानगरको निर्णयः काठमाडौँ महानगर क्षेत्रका विद्यालयहरूमा मेयर बालेन शाहको पहलमा यो प्रथा पूर्ण रूपमा बन्द र निषेध गरिएको छ ।

३. प्युठानको अवस्थाः काठमाडौँको निर्णय प्युठानमा स्वतः लागू नभए पनि, प्युठानका स्थानीय तहहरूले आपनै शिक्षा शाखा मार्फत यस कार्यमा रोक लगाउन सक्छन् र बाल अधिकार कानुन अनुसार यस्तो कार्यमा कारबाही हुन सक्छ ।

२०८३/०६/०९

Leave a Comment

You need to login to comment on this discussion.

Comments (0)

No comments yet. Be the first to comment!