TLC Banner

कानुन संकाय स्नातक तह तीन वर्षे एल.एल. बी. तृतीय वर्षको परीक्षार्शीहरूको परीक्षा केन्द्र

3 Years LLB 3rd Year Exam Center Tribhuvan University
3 Years LLB 3rd Year Exam Center Tribhuvan University

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु

कानुन संकाय स्नातक तह तीन वर्षे एल.एल. बी. (3 Years LLB 3rd year) तृतीय वर्षको नेपाल ल क्याम्पसका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ साल जेष्ठ २८ गते देखि सञ्चालन हुने कानुन संकाय, स्नातक तह अन्तर्गत तीन बर्षे एल.एल.बी. तृतिय वर्षका निर्यामत तथा आंशिक परीक्षा दिने नेपाल ल क्याम्पसका परीक्षार्थीहरूको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीकालागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा समयः दिउँसो १.०० बजेदेखि ४.०० बजेसम्म

१) नेपाल कमर्श क्याम्पस, मिनभवन

नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. तृतीय वर्षका रो.नं. ८५००४१००१ देखि ८५००४१०५०० सम्मका परीक्षार्थीहरू

२) बज्र इ. कलेज, बौद केन्द्र:

नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. तृतीय वर्षका रो.नं. ५००४१०५०१ देखि ५००४१११०० सम्मका परीक्षार्थीहरू

३) न्यू मिलिनियम कलेज, सुकेधारा केन्द्र:

नेपाल ल क्याम्पसका २ वर्षे एल.एल.बी. तृतीय वर्षका रो.नं. ८५००४१११०१ देखि ८५००४११७०० सम्मका परीक्षार्थीहरू

४) नवोदित कलेज, सामाखुशी केन्द्र

नेपाल ल क्याम्पसका ३ बर्षे एल.एल.बी. तृतीय वर्षका रो. नं. ५००४११७०१ देखि ८५००४१२१०० सम्मका परीक्षार्थीहरू

५) काठमाण्डौ उत्कृष्ट कलेज, सरस्वती नगर, चाबहिल केन्द्र

नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. तृतीय वर्षका रो.न. ५००४१२१०१ देखि ५००४१२५०० सम्मका परीक्षार्थीहरू

६) रिचमण्ड कलेज, कलकी केन्द्र

नेपाल ल क्याम्पसका २ वर्षे एल.एल.बी. तृतीय वर्षका रो.नं. ५००४१२५०१ देखि ५००४१२९०० सम्मका परीक्षार्थीहरू 

७) ग्रिनफिल्ड नेशनल कलेज, बाफल केन्द्र

नेपाल ल क्याम्पसका २ वर्षे एल.एल.बी. तृतीय वर्षका रो. नं. ५००४१२९०१ देखि ५००४१३२०० सम्मका परीक्षार्थीहरू

५) गणेशमान सिंह ब. क्याम्पस, कलकी केन्द्र

नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. तृतीय वर्षका रो.नं. ५००४१३२०१ देखि ८००४१३५०० सम्मका परीक्षार्थीहरू

९) एडमार्क कलेज, कलकी केन्द्र

नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.वी. तृतीय वर्षका रो. नं. ५००४१३५०१ देखि देखि ५००४१३८०० सम्मका परीक्षार्थीहरू

१०) यूनिक कलेज, कुमारीपाटी केन्द्र

नेपाल ल क्याम्पसका रे वर्षे एल.एल.बी. तृतीय वर्षका रो.नं. ५००४१३५०१ देखि ५००४१४१०० सम्मका परीक्षार्थीहरू

११) एम्स एकेडेमी, लगनखेल केन्द्र

नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. तृतीय वर्षका रो.नं. ५००४१४१०१ देखि ८००४१४४०० सम्मका परीक्षार्थीहरू

१२) क्यास्पियन भ्यालि कलेज, ललितपुर केन्द

नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. तृतीय वर्षका रो.नं. ५००४१४४०१ देखि ८५००४१४५८३० सम्मका परीक्षार्थीहरू

Last updated on Jan 26, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.