The London College Top Banner Ad

LLB First Year नेपाल ल क्याम्पसका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना

LLB First Year Exam Center of Nepal Law Campus

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खु

कानुन संकाय स्नातक तह तीन वर्षे एल.एल.बी. (3 Year LLB First Year) प्रथम वर्षको नेपाल ल क्याम्पसका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना:

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ साल असार १८ गते देखि सञ्चालन हुने कानुन संकाय, स्नातक तह अन्तर्गत तीन बर्षे एल.एल.बी. प्रथम वर्षका नियमित परीक्षा दिने नेपाल ल क्याम्पसका परीक्षार्थीहरूको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीकालागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा समयः दिउँसो १२.०० बजेदेखि ३.०० बजेसम्म

१) शंकरदेव क्याम्पस, पुतलीसडक केन्द्र:
नेपाल ल क्याम्पसका ३ बर्षे एल एल.बी. प्रथम वर्षका रो नं ४१०००१ देखि ४१०४०० सम्मका परीक्षार्थीहरू

२) नेपाल कमर्श क्याम्पस, मिनभवन केन्द्र:
नेपाल ल क्याम्पसका ३ बर्षे एल एल.बी. प्रधम वर्षका रो नं ४१०४०१ देखि ४१०९०० सम्मका परीक्षार्थीहरू

३) पाटन ब. क्याम्पस, पाटनढोका केन्द्र:
नेपाल ल क्याम्पसका ३ बर्षे एल.एल.बी. प्रम बर्षका रो.नं ४१०९०१ देखि ४११९०० सम्मका परीक्षार्थीहरू

४) सरस्वती क्याम्पस, लेखनाथ मार्ग केन्द्र:
नेपाल ल क्याम्पसका ३ बर्षे एल.एल बी. प्रथम बर्षका रो नं ४११९०१ देखि ४१२२०० सम्मका परीक्षार्थीहरू

५) बज्ज इ. कलेज, बौद्ध केन्द्र:
नेपाल ल क्याम्पसका ३ बर्षे एल.एल.बी. प्रथम बर्षका रो नं ४१२२०१ देखि ४१२८०० सम्मका परीक्षार्थीहरू

६) न्यू मिलिनियम कलेज, सुकेधारा केन्द्र:
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल बी. प्रथम वर्षका रो नं ४१२८०१ देखि ४१३४०० सम्मका परीक्षार्थीहरू

७) जी. पी. कोइराला मे. कलेज, मित्रपार्क केन्द्र:
नेपाल ल क्याम्पसका ३ वर्षै एल. एल बी. प्रथम वर्षका रो नं ४१३४०१ देखि ४१३७०० सम्मका परीक्षार्वीहरू

८) नवोदित कलेज, सामाखुशी केन्द्र:
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल. बी. प्रथम वर्षका रो.नं ४१३७०१ देखि ४१४२०० सम्मका परीक्षार्थीहरू

९) काठमाण्डौ उत्कृष्ट कलेज, सरस्वती नगर, चाबहिल केन्द्र:

नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. प्रथम वर्षका रो.नं ४१४२०१ देखि ४१४६०० सम्मका परीक्षार्थीहरू 

१०) रिचमण्ड कलेज, कलकी केन्द्र:

नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल बी. प्रथम वर्षका रो नं ४१४६०१ देखि ४१५००० सम्मका परीक्षार्थीहरू

११) ओरियन्ट कलेज, बसुन्धरा केन्द्र:
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल बी. प्रथम वर्षका रो नं ४१५००१ देखि ४१५३०० सम्मका परीक्षार्थीहरू

१२) यूनिक कलेज, कुमारीपाटी केन्द्र
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल. बी. प्रथम वर्षका रो नं ४१५३०१ देखि ४१५६०० सम्मका परीक्षार्थीहरू

१३) एम्स एकेडेमी, लगनखेल केन्द्र:
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल बी. प्रथम वर्षका रो नं ४१५६०१ देखि ४१५९०० सम्मका परीक्षार्थीहरू

१४) क्यास्पियन भ्यालि कलेज, ललितपुर केन्द्र:
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.वी. प्रथम वर्षका रो. नं ४१५९०१ देखि ४१६३०० सम्मका परीक्षार्थीहरू

१५) जनमैत्री क्याम्पस, कुलेश्वर केन्द्र:
नेपाल ल क्याम्पसका ३ वर्षे एल एल.वी. प्रवम वर्षका रो नं ४१६३०१ देखि ४१६६०० सम्मका परीक्षार्थीहरू

१६) पेन्टागन इ. कलेज, तीनकुने केन्द्र:
नेपाल ल क्याम्पसका ३ बर्षे एल. एल.वी. प्रवम वर्षका रो नं ४१६६०१ देखि ४१७००० सम्मका परीक्षार्वीहरू

१७) एस. भी. एकेडेमी, बुद्धनगर केन्द्र:
नेपाल ल क्याम्पसका ३ बर्षे एल एल.वी. प्रवम वर्षका रो नं ४१७००१ देखि ४१७४५० सम्मका परीक्षार्थीहरू

१५) नेपाल मेगा कलेज, बबरमहल केन्द्र:
नेपाल ल क्याम्पसका ३ बर्षे एल.एल.बी. प्रवम वर्षका रो नं
४१७४५१ देखि ४१७:५५० सम्मका परीक्षार्थीहरू

१९) गोल्डेन स्राइन (जी. एस.) कलेज, कालीमाटी केन्द्र:
नेपाल ल क्याम्पसका ३ बर्षे एल.एल.बी. प्रथम वर्षका रो नं ४१७५५१ देखि ४१५१५० सम्मका परीक्षार्थीहरू

२०) बर्नहार्ट कलेज, बाफल केन्द्र:
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. प्रवम वर्षका रो.नं ४१५१५१ देखि ४१५५०० सम्मका परीक्षार्वीहरू

२१) रिपब्लिका कलेज, कुमारीपाटी केन्द्र:
नेपाल ल क्याम्पसका ३ बर्षे एल एल.बी. प्रथम वर्षका रो नं ४१५५०१ देखि ४१५५५० सम्मका परीक्षार्थीहरू

२२) नेशफिल्ड इ.कलेज, लगनखेल केन्द्र:
नेपाल ल क्याम्पसका ३ वर्षे एल एल.वी. प्रथम वर्षका रो. नं ४१०१ देखि ४१९१५० सम्मका परीक्षार्थीहरू

२३) पासाङ्गल्हामु मे. कलेज, गोगंबु केन्द्र:
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.वी. प्रथम वर्षका रो नं ४१९१५१ देखि ४१९४५० सम्मका परीक्षार्वीहरू

२४) ग्रीनफिल्ड नेशनल कलेज, बाफल केन्द्र:
नेपाल ल क्याम्पसका ३ बर्षे एल एल.बी. प्रथम वर्षका रो नं ४१९४५१ देखि ४१९५७५ सम्मका परीक्षार्थीहरू

२५) गणेशमान सिंह ब. क्याम्पस, कलकी केन्द्र
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल बी. प्रथम वर्षका रो नं ४१९८५७६ देखि ४१९९९९ सम्म र रोल्ने ४११०००० देखि ४११०२४१ सम्मका परीक्षार्वीहरू

द्र्ष्टव्यः

१. तोकिएको केन्द्र बाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वत: रह्‌ हनेछ ।

मोबाइल फोन, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित बस्तृहरू परीक्षा भवनभित्र साथमा लिई जान पाइनेछैन । अन्यथा केन्द्राध्यक्षले सो सामान जफत गर्न सक्नेछ ।

यो स्‌चना त्रि.वि.प.नि.का बल्खुको website www.tuexam.edu.np मा हेन सकिनेछ ।

Comments