TLC Banner

स्थानीय तहका पदहरुको परीक्षा केन्द्र सम्बन्धी सूचना - लोक सेवा आयोग

Lok Sewa Aayog Published Exam Center of Local Level
Lok Sewa Aayog Published Exam Center of Local Level

 

लोक सेवा आयोग सूचना तथा प्रकाशत शाखा, अनामनगर, काठमाण्डौं

स्थानीय तहका पदहरुको परीक्षा केन्द्र सम्बन्धी सूचना

सूचना नं. ५५६/०७५-७६

आयोगको मिति २०७५।२।१५ मा प्रकाशित विज्ञापन अनुसार स्थानीय तहका विभिन्न सेवा, समूहका ४, ५, ६ औँ तहका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाहरु उक्त विज्ञापनमा उल्लेखित मिति र समयमा सञ्चालन हुने छन्‌ । सो सम्बन्धी परीक्षा केन्द्रहरुको जानकारी आयोगको वेभसाइट मार्फत सार्वजनिक गरिनेछ । परीक्षा हुनुभन्दा कम्तीमा १ (एक) दिन अगावै उम्मेदवारले आफनो परीक्षा केन्द्र एकिन गर्नुका साथै उम्मेदवारहरुले आफनो परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनु भन्दा १ (एक) घण्टा अगावै पुगी कोठा समेत एकिन गर्नुपर्नेछ । प्रबेश पत्र विना परीक्षामा सामेल नगराइने तथा उम्मेदवारलाई तोकिएको बाहेक अन्य परीक्षा केन्द्रमा सम्मिलित नगराइने व्यहोरा सम्बन्धित सबैका जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related institute

Lok Sewa Aayog

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.