The London College Top Banner Ad

जन प्रशासन क्याम्पस को लिखित परीक्षा तालिका प्रकाशन

Pulic Administration Campus Written Examination Routine

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, जनप्रशासन क्याम्पस, बल्खु, काठमाडौँ

लिखित परीक्षा तालिका प्रकाशन

जनप्रशासन क्याम्पसको लागि विभिन्न प्रशासनिक पदहरूमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिको लागि मिति २०७६/०१/१० गतेको गोरखापत्र दैनिकमा प्रकाशित विज्ञापन अनुसारको लिखित परीक्षा यही २०७६ साल जेठ २४, २५ २ २६ गते गर्ने गरी परीक्षा तालिका प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । परीक्षासम्बन्धी विस्तृत जानकारी पदपूर्ति समितिको कार्यालय, जनप्रशासन क्याम्पस, बल्खुबाट प्राप्त गर्न सकिनेछ ।

 

पदपूर्ति समिति

जनप्रशासन क्याम्पस, बल्खु, काठमाडौँ

स्‌चना प्रकाशन मिति : २०७६।०२।०९

Public Administration Campus

Balkhu, Kathmandu

Estd. 1976

public

+977-1-4276887

Comments