TLC Banner

३ वर्षे एल.एल.वी. प्रथम वर्ष २०७५ को नियमित परीक्षा फाराम आवेदन भर्ने भराउने सूचना - त्रि.वि.

Three years ​LLB First year Exam form fill up Notice - TU
Three years ​LLB First year Exam form fill up Notice - TU

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु द्धारा जारी सार्वजनिक सूचना

३ वर्षे एल.एल.वी. प्रथम वर्ष २०७५ को नियमित परीक्षा दिने परिक्षार्थीहरुको परिक्षा फाराम आवेदन भर्ने भराउने सूचना !!

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय, बल्खुद्वारा बार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा संचालन हुने ३ वर्षे एल।एल।बि। प्रथम वर्ष २०७५ को नियमित परीक्षा दिने विद्यार्थीहरुलाई २०७६ साल वैशाख ११ गते देखि जेष्ठ १० गते सम्ममा क्याम्पसहरुले परीक्षा आवेदन फारम भराई सक्नुहुन जानकारी गराईन्छ । साथै शुल्क तथा अन्य नियमका हकमा गत सालको अनुसार नै हुनेछ ।

२०७६ साल जेष्ठ १० गते पछि एक हप्ता सम्म दोव्वर दस्तुर लिई क्याम्पसहरुले फारम भराउन सक्नेछन्‌ । साधारण म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैंक भौचर सहित उक्त फारम बुझाई सक्नु पर्नेछ र दोव्वर दस्तुर पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्ग भौचर सहित उक्त फारमहरु क्याम्पसहरुले बुझाई सक्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारराको लागि यो सूचना गरीएको छ।

पुनश्चस् आंशिक परीक्षार्थीहरुको परीक्षा फारम नभराउन रनभर्न समेत पुन ज्ञानकरी गराइन्छ । यदी भरे भराएमा प।नि।का। जवाफदेहि हुने छैन ।
परीक्षा नियन्त्रक

 

 


Last updated on Jan 24, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.