सुदूर पश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालय:
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगबाट प्रकाशित भएको विज्ञापन नं १२/२०७२/२०७३ (खुल्ला प्रतियोगिता) अन्तरगत असिस्टेन्ट पदमा आवेदन दिई अन्तरवार्तामा सम्मिलित भएका उम्मेदवारहरु मध्ये निम्नलिखित उम्मेद्वारहरुलाई देहाय अनुसार सम्बन्धित पदमा सु.प.वि.को आवश्यकतानुसार नियुक्तिको लागि सिफारिस गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सिफारिस गरिएका उम्मेद्वारहरुको नाम, रोल नं. पद, छनौट समूह:
नाम : तारा भट्ट
- रोल नं. : २३६
- पद: असिष्टेन्ट (खुल्ला)
नाम: पवन अवस्थी
- रोल नं.: २७६
- पद: असिष्टेन्ट (खुल्ला)
नाम: जानकी कमारी जोशी
- रोल नं.: २२९
- पद:असिष्टेन्ट (महिला)
वैकल्पिक उम्मेद्वार
नाम: रिक भण्डारी
- रोल नं.: ३२२
- पद:असिष्टेन्ट
Comments 0
No comments yet. Be the first to start the conversation.