TLC Banner

त्रि.वि. सेवा आयोगको स्थगित भएको अन्तरवार्ता संचालन सम्वन्धी सूचना

TU Service Commision
TU Service Commision

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालय

स्थगित भएको अन्तरवार्ता संचालन सम्वन्धी सूचना

त्रि. वि. सेवा आयोगको कार्यालयबाट प्रकाशित विज्ञापन नं १९/२०७५-०७६ (आन्तरिक प्रतियोगिता) अन्तर्गत गणित शिक्षा बिषयको प्राध्यापक पदको अन्तरवार्ता मिति २०७५/१२/२७ को सूचना अनुसार स्थगित भएकोमा उक्त विषयको अन्तरबार्ता देहायको कार्यकम अनुसार त्रि. वि सेवा आयोगको कार्यालयमा संचालन हुने व्यहोरा सम्बन्धित सबैका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

बिषय: गणित शिक्षा

अन्तरवार्ता हुने मिति र समय: २०७६/२/१६ गते विहान ७ बजे देखि ।

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.