वागेश्वरी मा.बि. वेनिघाट रोराङ गाँउपालिका-३, मलेखु बजार, धादिङ (अम्ब्रे पेट्रोल पम्पसँगै)को लागि गणित बिषय पढाउने शिक्षक तुरुन्त आवश्यक परेकोले इच्छुक व्यक्तिहरूबाट पही २०७६ जेष्ठ १९ गतेभित्र सबै शैक्षिक तथा अनुभवको प्रमाण-पत्र, बायोडाटा र एक प्रति फोटोसहित तलको इमेल ठेगानामा दरखास्त आब्हान गरिन्छ ।
न्यूनतम शैक्षिक योग्यता: M.A. / M.Ed. / M.Sc.
सम्पर्क: ९८४११८४०६०, ९८४८४६२७४७०
तलव मासिक रू. ३७,000/- (Additional Income Possible)
विद्यालय व्यवस्थापन समिति
वागेश्वरी मा.बि., मलेखु, धादिङ
Email: Bageshworeemkl@gmail.com
पुनश्च: अनुभवी एवं विशेष योग्यताप्राप्त ब्यक्तिलाई विशेष ग्राह्रयता दिईनेछ ।
प्रारम्भिक छनौटमा परेकालाई मात्र अन्र्तवार्तामा बोलाईनेछ ।