TLC Banner

मनमोहन मेमोरियल सामुदायिक अस्पताल का लागि कर्मचारी आवश्यकता

Manmohan memorial Community hospital Thamel Vacancy
Manmohan memorial Community hospital Thamel Vacancy

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड अन्तर्गत सञ्चालित मनमोहन मेमोरियल सामुदायिक अस्पताल, ठमेलमा रिक्त रहेका निम्न पदहरु पूर्ति गर्नुपर्ने भएको हुँदा सूचना प्रकाशित भएको मितिले सात दिन भित्र अस्पताल प्रशासनमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

पद: BMLT

आवश्यक संख्या: १ (Full Time)

आवश्यक शैक्षिक योग्यता: मान्यता प्राप्त अध्ययन संस्थाबाट ल्याव विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित परिषद्मा दर्ता भएको ।

पद: Lab Technician

आवश्यक संख्या: १

आवश्यक शैक्षिक योग्यता: मान्यता प्राप्त अध्ययन संस्थाबाट प्रयोगशाला विषयमा प्रविणता प्रमाण-पत्र तह उत्तीर्णगरी सर्म्बन्धत परिषदमा दर्ता भएको ।

Manmohan memorial Community Hospital

Thamel, Kathmandu

Phone: 01-4411587

Last updated on Jan 27, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.