The London College Top Banner Ad

नेपाल बनेपा पोलिटेक्निक ईन्ष्टिच्यूट कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Nepal Banepa Polytechnic Institute

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‌

नेपाल बनेपा पोलिटेक्निक ईन्ष्टिच्यूट, बनेपा, काभ्रेको कर्मचारी आवश्यकता सम्बन्धी सूचना

बनेपा पोलिटेक्निक ईन्ष्टिच्यूटको लागि आवश्यक तपसिल बमोजिमका कर्मचारीहरु सेवा करारद्वारा पदपूर्ति गर्नु पर्ने भएकोले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन (२०७६/०२/०६ गते सोमबार) भित्र शैक्षिक योग्यता तथा नागरिकताको प्रमाणित प्रतिलिपि र २ प्रति पासपोर्ट साइजको फोटोग्राफ सहित निवेदन पेश गर्ने प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ ।

पद: कम्प्यूटर प्रशिक्षक

  • विज्ञापन नं.: ४५-२०७५/०७६
  • संख्या:
  • श्रेणी: अधिकृत स्तर तृतीय प्रा.
  • आवश्यक न्यूनतम शैक्षिक: मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्यूटर ईन्जिनियरिङ्गमा स्नातक (Bachelor’s Degree) वा सो सरह उत्तीर्ण ।

पद: इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन प्रशिक्षक

  • विज्ञापन नं.: ४६-२०७५/०७६
  • संख्या:
  • श्रेणी: अधिकृत स्तर तृतीय प्रा.
  • आवश्यक न्यूनतम शैक्षिक: मान्यता प्राप्त बिश्वविद्यालयबाट इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन ईन्जिनियरिङ्गमा स्नातक (Bachelor’s Degree) वा सो सरह उत्तीर्ण ।

कर्मचारी छनौट विधिः 

  • लिखित परीक्षा र अन्तरवार्ता ।

लिखित परीक्षा तथा अन्तरवार्ता सम्बन्धी विस्तृत कार्यक्रम इन्च्टिच्युटको Website मा राखिएको छ ।

विस्तृत जानकारीका लागिः

Nepal Banepa Polytechnic Institute

फोन नं: ०११-६६४२४०, ६६०८६७ फ्याक्स नं : ०११-६६०६२३

Email: nbpi.edu@gmail.com

Website: www.nbpi.edu.np

(प्रकाशित मिति: २०७६/०१/२३ सोमबार)

Nepal Banepa Polytechnic Institute

Banepa, Kavre

Estd. 2008

public

+977-11-660625

Comments