The London College Top Banner Ad

रामेछाप पोलिटेक्निक इन्स्टिच्यूट द्धारा कर्मचारी माग

रामेछाप पोलिटेक्निक इन्स्टिच्यूट

मन्थली-१ सानीमदौ रामेछाप

प्रथम पटक प्रकाशित मिति २०७६/०१/१५

यस शिक्षालयको लागि देहायबमोजिमका पदहरुमा अर्को निर्णय नभएसम्मको लागि सेवा करारमा कामकाज गर्ने नेपालको प्रचलित कानुन बमोजिम योग्य ठहरिएका इच्छुक (पुरुषको लागि १५ वर्ष पुगि ३५ वर्ष महिलाको लागि 18 वर्ष पुरा भई 40 वर्ष ननाघेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र दिन) २०७६/०२,/०१ गते भित्र आफूले प्राप्त गरेको शैीक योग्यता नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि र हालसालै खिचेको पासपोट साइजको २ प्रति फोटो सहित यस शिक्षालयको प्रशासन शाखामा निवेदन दिन्‌हन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सम्पर्कको लागि: ०४५८-५४०६२७/५४०६२६ / ९८५४०४३५९२

ramechhappim@gmail.com

Comments