Discussion

Balkrishna paudel

आदरणीय सर/मेडम नमस्कार, मेरी छोरिले त्यस कलेजमा PCL Nursing पहिलो बर्षमा अध्ययन गरिरहेकि छन्,हाल सम्म त्यस कलेजमा के कस्तो पढाई भईरहेको छ, छोरिको बसाई,पढाई ,अनुसासन के कस्तो छ,कुनैकुराको जानकारी प्राप्त गर्न सकिएको छैन्,त्यस कलेजको वेब साईडमा दिईएको 041525728 न‌म्बरमा फोन लाग्दैन, त्यसैले हामिहरुले आफ्ना छोराछोरीहरुको बारेमा बुझ्नको लागि सम्बन्धित क्लास टिचर वा कलेजको आधिकारिक सम्पर्क नम्बर उपलब्ध गराईदिनुहुन बिनम्र अनुरोध गर्दछु । बालकृष्ण पौडेल ,बेनी नगरपालिका-६ ,म्याग्दी सम्पर्क 9847621799

Balkrishna paudel Posted 2023-10-04 13:09:30

Leave a Comment

You need to login to comment on this discussion.

Comments (0)

No comments yet. Be the first to comment!