The London College Top Banner Ad

Discussion

Shirish

विषय: शब्दकोशमा “हैन” शब्द समावेश गर्ने बारे हाम्रो शब्दकोशले विभिन्न शब्दका पर्यायवाची शब्द र तिनका अलिक फरक रूपलाई समेत समेटेको छ । तर हाम्रो शब्दकोशले “हैन” भन्ने शब्दलाई “होइन” को सट्टामा प्रयोग हुने शब्दको रूपमा समेट्न सकेको छैन । यो शब्द बृहत् रूपमा प्रयोग हुन्छ । कथा, कविता, गीत, मिडिया आदिमा “हैन” शब्द भेटाउन सकिन्छ । तर शब्दकोशमा समावेश नभएका कारण यस शब्दको आधिकारिकता पूर्ण हुन सकेको छैन । त्यसैले यस शब्दलाई “होइन” को वैकल्पिक रूपको रूपमा शब्दकोशमा समावेश गरि दिनु हुन बिन्ती गर्दछु ।

Shirish Posted 2026-05-21 20:50:16

Leave a Comment

You need to login to comment on this discussion.

Comments (0)

No comments yet. Be the first to comment!