TLC Banner

लिखित परीक्षा कार्यक्रम स्थगित भएको सम्बन्धि जरूरी सूचना - कर्मचारी सञ्चय कोष

Employees Provident Fund Written Examination Programs Postponed Notice
Employees Provident Fund Written Examination Programs Postponed Notice

लिखित परीक्षा कार्यक्रम स्थगित भएको सम्बन्धि जरूरी सूचना 

(Employees Provident Fund Written Examination Programs Postponed Notice)

यस कोषमा रिक्त रहेका विभिन्न पदहरु खुला प्रतियोगिताद्वारा स्थायी पूर्ति गर्न मिति २०७५ /१२/१५ गतेको गोरखापत्रमा सूचना प्रकाशित भएबमोजिम बिभिन्न पदमा दरखास्त फारम भर्ने उम्मेदवार हरुको लिखित परीक्षा कार्यक्रम लोक सेवा आयोगको Website मा प्रकाशन भएकोमा विज्ञापन नं. १९-०७५/७६ देखि बिज्ञापन नं. २५-०७५/७६ सम्मका पदहरुको लिखित परीक्षा कार्यक्रम हाललाई स्थगित गरिएको व्यहोरा सम्बन्धित सबै उम्मेदवारहरुलाई जानकारी गराईन्छ । साथै, विज्ञापन नं. २६-०७५/७६, तह ४, सहायक पदको लिखित परीक्षा पूर्ववत रुपमा तोकीएकै मिति र समय (२०७६/०४/१७ र २०७६/०४/१५ गते, दिनको २:०० बजे) मा नै सञ्चालन हुने ब्यहोरा समेत जानकारी गराईन्छ ।

कर्मचारी सञ्चय कोष

पुल्चोक, ललितपुर ।
फोन नं. ०१-५०१०१३२

Last updated on Jan 29, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.