TLC Banner

लोक सेवा आयोग द्धारा राष्ट्रिय अनुसन्धान विभाग को लिखित परिक्षा तालिका तथा भवन कायम

National Investigation Department of Nepal Exam Center
National Investigation Department of Nepal Exam Center

लोक सेवा आयोग द्धारा राष्ट्रिय अनुसन्धान विभागको मिति २०७५/१२/२२ गते प्रकाशित विज्ञापन अनुसार अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशित गरिएको सूचना 

निकाय: श्री राष्ट्रिय अनुसन्धान विभाग

विज्ञापन प्रकाशित मितिः २०७५/१२/२२

नि.प.का.प्र. मितिः २०७६/१/१२

विभागको पूर्व प्रकाशित विज्ञापन अनुसार देहाय वमोजिमका पदहरुको खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षा तपशिल वमोजिमको कार्यक्रम अनुसार संचालन हुने व्यहोरा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

अनुसन्धान अधिकृतको लिखित परीक्षा काठमाडौंमा संचालन हुनेछ । साथै परीक्षा केन्द्र पछि प्रकाशित गरिने छ ।अनुसन्धान सहायक पदको लिखित परीक्षा देहाय वमोजिमका कार्यालहरुवाट संचालन हुनेछ ।

 द्रष्टब्यः 

१. उम्मेदवारले उत्तरपुस्तिकामा कालो मसी भएको डटपेन/कलम मात्र प्रयोग गर्नुपर्नेछ ।

२. प्रवेश पत्र विना कुनै पनि उम्मेदवारवालाई परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेशपत्र अनिवार्य रुपमा साथमा लिई परीक्षा संचालन हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा भवनमा आइपुग्नुपर्नेछ । 

३. परीक्षा भवनमा मोबाइल फोन निषेध गरिएको छ ।

४. परीक्षा संचालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित परीक्षा कार्यक्रम स्थगित हुने छैन । 

१ प्रथम चरणको परीक्षाको उत्तरपुस्तिका OMR प्रविधिको हुनेछ।

६. बस्तुगत बहुउत्तर मा गतल उत्तरको २० प्रतिशत अंक कट्टा गरिनेछ।

Last updated on Jan 23, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.