पूर्वाञ्चल विश्वविद्यालयद्वारा सेमेष्टर परीक्षा प्रणाली अनुसार सञ्चालित कला संकाय अन्तर्गत स्नातकोत्तर तह Master in Development Studies (M.Devs.) शैक्षिक कार्यक्रमको तेम्रो सेमेष्टरको नियमित तथा आंशिक परीक्षा तपसिल बमोजिमको परीक्षा कार्यक्रम अनुसार सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
EXAMINATION SCHEDULE FOR M. Devs. III SEMESTER FINAL EXAMINATION-2019
|
DATE |
SUBJECT |
|
2076-03-04 |
DEVS61 1: Research Methods Tools and Practices |
|
2076-03-06 |
DEVS612: Gender Isuues in Development |
|
2076-03-09 |
DEVS613: Migration and Development |
|
2076-03-11 |
DEVS614: Case Reviews and Seminars |
|
2076-03-13 |
DEVS615: Conflicts, Human Rights and Peace Buildings |
|
2076-03-15 |
DEVS616: Dedvelopment Politics of South Asia and Beyond |
परीक्षा समय:- दिउँसो ०१:०० बजेदेखि अपरान्ह ०४:०० बजेसम्म ।
उपरोक्त बमोजिमको परीक्षाका लागि परीक्षा केन्द्रको नाम पछि प्रकाशित गरिने छः
नोटः
1. उपरोक्त परीक्षा कार्यक्रम अनुसार सम्बन्धित परीक्षार्थीहरूले अनिवार्य रूपमा परीक्षामा सम्मिलित हुनुपर्नेछ । उपरोक्त परीक्षा कार्यक्रम अनुसारको परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूका निमित्त पुनः अर्को छुट्टै व्यवस्था गरिने छैन ।
2. पू. वि. को पूर्व सूचना बिना कुनै अप्रत्यासित विदा पर्न आएमा पनि परीक्षा स्थगित गरिने छैन ।
3. परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा यस कार्यालयमा तुखन्त सोको जानकारी दिनुपर्नेछ ।
4. परीक्षामा चाहिने सामग्रीहरू जस्तैः लगटेबुल, ग्राफ आदि सम्बन्धित क्याम्पस प्रमुखवाट प्रमाणित गराई परीक्षार्थीले परीक्षा हल भित्र लान सक्नेछन् ।
5. परीक्षा भवनमा सेलुलर मोबाइल सेट लिई प्रवेश गर्न पाइने छैन ।
मितिः २०७६/०१/१०