नेपाल संस्कृत विश्वविद्यालय परिक्षा सम्बन्धी सूचना प्रकाशित

Exam 26 Apr 2019 3413

Nepal Sanskrit University Exam Notice

नेपाल-संस्कृत-विश्वविद्यालय परीक्षा-नियन्त्रण-कार्यालयको à¤¸à¥‚चना

नेपाल संस्कृत विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालन गरिने एकवर्ष शिक्षाशास्त्र (One Year B.Ed.) को २०७५ को नियमित तथा आंशिक परीक्षा २०७६ साल जेठ ३ गते (तदनुसार 17 May 2019) देखि हुने भएकाले सम्बद्ध सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत जानकारीका लागि ने.सं.वि. परीक्षा नियन्त्रण कार्यालय अथवा सम्बन्धित विद्यापीठ / क्याम्पसहरूमा सम्पर्क राख्न सकिनेछ।

Comments