स्नातकोत्तर तह, मानविकी संकाय, प्रथम वर्षको २०७६ आषाढ ११ गते देखि सञ्चालन हुने परीक्षाको पूर्व प्रकाशित समय तालिकामा नेपाली तथा मानवशास्त्र विषयको परीक्षा सञ्चालन तर्पाशल अनुसार हुनुपर्नेमा अन्यथा भएकोले संशोधन गरी यो सूचना सर्म्बन्धत सबैको लागि प्रकाशित गरिएको छ ।
१) २०७६ आषाढ १२ गते NB-531 भाषा विज्ञान र नेपाली भाषा
२) २०७६ आषाढ १७ गते NB-532 सिर्जना शोध विधि र संस्कृत काव्यशास्त्र
२) २०७६ आषाढ १९ गते NB-534 लोक साहित्य, पूर्वआधुनिक नेपाली साहित्य र आधुनिक नेपाली निबन्ध
४) २०७६ आषाढ २२ गते NB-535 आधुनिक नेपाली नाटक र फुटकर काबता
५) २०७६ आषाढ २७ गते NB-533 पाश्चात्य साहित्य सिद्धान्त र नेपाली समालोचना
६) २०७६ आषाढ २९ गते An. 533. Linguistic Anthropology
परीक्षा नियन्त्रक
पहिले प्रकाशित परीक्षा तालिका हेर्न तलको लिंकमा क्लिक गर्नुहोस:
Comments 0
No comments yet. Be the first to start the conversation.