निम्न माध्यमिक तहको गणित विषयको अन्तर्वार्ता सूचीबाट नाम हटाइएको सम्बन्धी सूचना:
नेपाल सरकार शिक्षक सेवा आयोग, सानोठिमी,भक्तपुर
यस आयोगबाट मिति २०७६/०२/२६ गते निम्न माध्यमिक तहको गणित विषयमा पूर्वाञ्चल क्षेत्रबाट अन्तर्वार्ताका लागि छनौट भएका देहायका उम्मेदवार माथिल्लो तहको शिक्षक पदमा नियुक्तिको लागि सिफारिस भैसकेकोले आयोगको निर्णयानुसार निजको नाम निम्नमाध्यमिक तहको लिखित परीक्षाको नतीजा सूचिबाट हटाइएकोले यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
क्र.सं. | रोल नं. | उम्मेदवारको नाम | तह| विषय | क्षेत्र|
| १ | १६२०३००००६ | सुभाष कुमार कर्ण | निम्न माध्यमिक | गणित पूर्वाञ्चल
Comments 0
No comments yet. Be the first to start the conversation.