Nepal Administrative Staff College Written Exam Center:
लोक सेवा आयोग सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा परीक्षा संचालन शाखा
लिखित परीक्षा कार्यक्रम र परीक्षा भवन कायम गरिएको सूचना
निकाय: श्री नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ।
विज्ञापन प्रकाशित मितिः २०७६/१/६
लि.प. कार्यक्रम प्रकाशित मितिः २०७६/१/६
प्रतिष्ठानको पूर्व प्रकाशित विज्ञापन अनुसार देहाय वमोजिमका पदहरुको आ.प्र. खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षा तपशिल वमोजिमको कार्यक्रम अनुसार निम्न वमोजिमका परीक्षा भवनहरुमा संचालन हुने व्यहोरा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
परिक्षा केन्द्रः श्री महेन्द्र माध्यामिक विद्यालय, सानो गौचरण, काठमाण्डौं
सबै उम्मेदवारहरु

नोटः
१. उम्मेदवारले उत्तरपुस्तिकामा कालो मसी भएको डटपेन/कलम मात्र प्रयोग गर्नुपर्नेछ ।
२. प्रवेश पत्र विना कुनै पनि उम्मेदवारवालाई परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेशपत्र अनिवार्य रुपमा साथमा लिई परीक्षा संचालन हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा भवनमा आईपुग्नुपर्नेछ।
३. परीक्षा भवनमा मोबाइल फोन निषेध गरिएको छ ।
४. परीक्षा संचालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित परीक्षा कार्यक्रम स्थगित हुने छैन ।