TLC Banner

खुला प्रतियोगितात्मक लिखित परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरूरी सूचना - राष्ट्रिय वाणिज्य बैंक

Rastriya Banijjya Bank Open Competition Examination Programs Schedule
Rastriya Banijjya Bank Open Competition Examination Programs Schedule

राष्ट्रिय वाणिज्य बैंक त्तिमिटेड केन्द्रीय कार्यालय 

खुला प्रतियोगितात्मक लिखित परीक्षा सञ्चालन मत्यल्त जरूरी सूचना 

(गोरखापत्रमा प्रकाशित मिति: २०७६/१/२७)

यस वैंकबाट मिति २०७५।१२।२२ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचनावमोजिम निम्न तह र पदमा खुला विज्ञापनबाट Online दरखास्त आह्वान गरेवमोजिम खुला तथा समावेशी समूहको लिखित परीक्षा श्री लोकसेवा आयोगबाट तपसिलबमोजिमको मिति, समय र परीक्षा केन्द्रमा सञ्चालन गरिने भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 

द्र्ष्टव्य: 

१. उम्मेदवारले उत्तरपुस्तिकामा कालो मसी भएको कलम/डटपेन मात्र प्रयोग गर्नुपर्नेछ ।

२. प्रवेशपत्र र नागरिकता विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा अनिवार्य रूपमा प्रवेशपत्रको Printed Copy र नागरिकताको प्रमाणपत्रको सक्कल प्रति साथमा लिई परीक्षा सञ्चालन हुनु भन्दा १ घण्टा अगावै परीक्षा भवनमा आइपुग्नु पर्नेछ ।

३. तोकिएको परीक्षा केन्द्रवाहेक अन्य परीक्षा केन्द्रबाट कुनै पनि उम्मेदवारलाई परीक्षामा संलग्न गराइने छैन ।

४. परीक्षा मवनमा मोबाइल फोन लगायतका इलेक्ट्रोनिक डिभाइस निषेध गरिएको छ ।

५. परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित बिदा पर्न गएमा पनि लोकसेवा आयोगको पूर्व सूचनाविना निर्धारित परीक्षा कार्यक्रम स्थगित हुने छैन ।

६. विज्ञापनहरुको स्वीकृत तथा अस्वीकृत नामावली मिति २०७६।०२।२४ यस वैंकको Website मा हेर्न सकिनेछ । परीक्षा दस्तुर नबुझाएका (Online Application को Payment Status: Unverified भएका) Online दरखास्तउपर कुनै कारबाही नगरिएको व्यहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

७. प्रवेश पत्र मिति २०७६।०२।२६ देखि यस वैंकको Website बाट आफ्नो User ID प्रयोग गरी स्वयंले Print गरी निकाल्नु पर्नेछ ।

५. परीक्षा केन्द्र सम्वन्धमा श्री लोकसेवा आयोगबाट प्राप्त भएपश्चात्‌ बैँकको सूचनापाटीमा टाँस गरी वैंकको Website मा राखिनेछ । 

 

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related institute

Rastriya Banijya Bank Limited

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.