Reviews of Nepal Academy (Pragya Pratisthan)
Nice
Posted On:
2026-05-21 20:51:05
| I recommend this college.
विषय: शब्दकोशमा “हैन” शब्द समावेश गर्ने बारे
हाम्रो शब्दकोशले विभिन्न शब्दका पर्यायवाची शब्द र तिनका अलिक फरक रूपलाई समेत समेटेको छ । तर हाम्रो शब्दकोशले “हैन” भन्ने शब्दलाई “होइन” को सट्टामा प्रयोग हुने शब्दको रूपमा समेट्न सकेको छैन । यो शब्द बृहत् रूपमा प्रयोग हुन्छ । कथा, कविता, गीत, मिडिया आदिमा “हैन” शब्द भेटाउन सकिन्छ । तर शब्दकोशमा समावेश नभएका कारण यस शब्दको आधिकारिकता पूर्ण हुन सकेको छैन ।
त्यसैले यस शब्दलाई “होइन” को वैकल्पिक रूपको रूपमा शब्दकोशमा समावेश गरि दिनु हुन बिन्ती गर्दछु ।