The London College Top Banner Ad

३ बर्षे बीए प्रथम बर्षको नतिजा प्रकाशित - त्रिभुवन विश्वविद्यालय

TU Result

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज ३ बर्षे बीए प्रथम बर्षको नतिजा प्रकाशित गरेको छ । सो बिषयको परीक्षा २०७५ भाद्र मा संचालन भएको थियो । कुल ३०७६७ परीक्षार्थीमा मात्र ९४५३ जनाले मात्र परीक्षा पास गरेका छन् ।

परीक्षार्थीहरुले नतिजा हेर्नको लागि घद्यब् लेखि सिम्बोल नम्बर लेखेर ३३६२४ मा पठाउनुपर्ने छ ।

Tribhuvan University (TU)

Kirtipur, Kathmandu

Estd. 1959

government

+977-1-4330433

Comments