TLC Banner

राष्ट्रिय वाणिज्य बैंकको मूल्याङ्कन बढुवा सिफारिसमा को को परे?

Rastriya Banijya Bank Building
Rastriya Banijya Bank Building

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, केन्द्रीय कार्यालय

यस वैंकको निम्नबमोजिमका विज्ञापन नं., तह, पद र पदसङ्ख्यामा कार्य सम्पादन मूल्याङ्कन, जेष्ठता, भौगोलिक कार्यक्षेत्र र शैक्षिक योग्यताको आधारमा मूल्याङ्कन बढुवाद्वारा पदपूर्ति गर्नका लागि यस बैंकको पदपूर्ति समितिको निर्णयानुसार एक तह मुनिका निम्न उम्मेदवारलाई निम्न तह र पदमा बढुवाका लागि निम्नानुसारको योग्यताक्रमअनुसार सिफारिस गरेको हुँदा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, कर्मचारी सेवा विनियमावली, २०७० को विनियम २७ उपविनियम (१) र (२) को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल

१) बिज्ञापन नं. ९॥२०७५।७६, तह: ७, पद: उप प्रबन्धक (प्रशासन सेवा र प्रशासन समह), पद सङख्या: ८०

यो.क्र.नं. कर्मचारी न नाम, थर

१.  ११६११ श्री ज्योति मट्ट

२. ११६१२ श्री भागीरथी मल्ल

३. ११५७४ श्री कमलेश झा

४. १०४९९ श्री ममताकमारी भृजेल

५. ५१०७ श्री लक्ष्मणप्रसाद कोइराला

६. ११५७५ श्री विजयकुमार दास

७. ७६९३ श्री हेमन्तकमार श्रेष्ठ

८. १०८३६ श्री मदनबहादुर तुलाधर

९. ११०५८ श्री अनिरुद्र उपाध्याय

१०. ११५९६ श्री दुगदिवी तिमिल्सिना

११. १०६८४ गान्घीराज बि.सी.

१२. १०६०८ श्री भरतकमार पोखरेल

१३. १०६७५ श्री सुजीत स्थापित

१४. १०५५२ श्री रामबहादर साह

१५.  ६४९३ श्री गणेशबहादुर खड्का

१६. १०६४५ श्री लक्ष्मी पौडेल सुवे

१७. ९२३० श्री श्यामसुन्दर अधिकारी

१८. १०६८९ श्री देवान थापा क्षेत्री

१९. १०६८० श्री कृष्णबहादुर थापा

२०. ६४३८ श्री टंकबहादुर खड्का

२१. १०६६२ श्री श्यामक्ण के.सी.

२२. १०३९९ श्री हिमाल भण्डारी

२३. १०३९२ श्री राजेन्द्रप्रसाद आचार्य

२४. १०६६१ श्री नारायणप्रसाद पौडेल

२५. १०७०९ श्री ओमप्रकाशप्रसाद कल्वार

२६. १०७१७ श्री मुपेशकमार फयाल

२७. ९६३९ श्री राजेन्द्रप्रसाद ज्ञवाली

२८. १०३७० श्री कृष्णप्रसाद पाठक

२९.  ८९७३ श्री सुदेशना प्रधान

३०. १०३२७ श्री राधारेग्मी

३१. १०७०८ श्री जङ्घववबहादर लामा

३२. १०५२६ श्री बेनुका चापागाई

३३. ९७०४ श्री शान्ति श्रेष्ठ

३४. १०६३४ श्री नवराज श्रेष्ठ

३५. १०२४६ श्री शंकरकमारी ढंगेल

अन्तिम प्राप्ताङ्क: ५९.६९४४ (उनान्साठी दशमलव छ, नौ, चार, चार)

२) विज्ञापन नं. १०२०७५।७६, तहः ७, पद: उप प्रबन्धक (लेखा) (प्रशासन सेवा र लेखा समह), पद सङ्ख्या: ३

यो.क्र.न॑.। कर्मचारी नं.| नं. | नामरथर

१. ११६८० श्री अभिषेक श्रेष्ठ

२. ११६८३ श्री नविन ढकाल

अन्तिम प्राप्ताङ्क: ७१.३०८३ (एकहत्तर दशमलव सदस्य सचित, पदपूर्ति समिति तीन, शृन्य, आठ, तीन) राष्ट्रिय वाणिज्य बैक लिमिटेड

(गोरखापत्रमा प्रकाशित मिति: २०७६।०२।०९)

Last updated on Jan 29, 2026

Found this helpful? Share it with your friends.
Related institute

Rastriya Banijya Bank Limited

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.