TLC Banner

नेपाल प्रहरी सहायक निरीक्षक पदको लिखित परिक्षाको नतिजा प्रकाशित

nepal police ASI Result
nepal police ASI Result

सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा (लिखित परीक्षा नतिजा प्रकाशन शाखा)

सूचना नं. ६२२ ।०७५/७६ अनामनगर, काठमाण्डौं

मिति: २०७६ ।०१।१३

नेपाल प्रहरीको यस आयोगबाट लिइएको लिखित परीक्षाको देहायका विज्ञापनमा सम्मिलित उमेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु उत्तीर्ण भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। साथै अन्य बाँकी कार्यक्रमको लागि सम्बन्धित निकायमा सम्पर्क राख्नुहुन अनुरोध छ ।

पदः प्रहरी सहायक निरीक्षक

लि.प.सञ्चालन मितिः २०७५।१०।११, १२ र १३ गते

नतिजा प्रकाशन गर्ने कार्यालयः लोक सेवा आयोग, केन्द्रीय कार्यालय ।

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.