शिक्षक सेवा आयोग द्धारा लिखित परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना प्रकाशित:
शिक्षक सेवा आयोगबाट मिति २०७५/०६/११ मा लिइएको माध्यमिक तह, तृतीय श्रेणीको खुला प्रतियोगितात्मक लिखित परीक्षाको तपसिलमा उल्लेखित क्षेत्र र विषयहरूको नतिजा यस आयोगको वेबसाइटमार्फत प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । उक्त नतिजाको परीक्षाफल एस.एम.एस. सेवाबाट पनि लिन सकिनेछ । त्यसका लागि उम्मेठवारले 1७८ स्पेस आफ्नो नेल नं. टाइप गरी इन्टर थिची ३१००७ नम्बरमा एस.एम.एस गरी परीक्षाफलसम्बन्धी जानकारी लिन सकिनैछ। जस्तैः गुल्मीको रोल नं.४६३०३००००४ को परीक्षार्थीले आफ्नो नतिजा जानकारी लिनका लागि मोबाइलको मेसेज बक्समा गई TSC स्पैस 4630300004 टाइप गरी ३१००७ मा मेसेज पठाउने ।
नतिजा प्रकाशित भएको क्षेत्र र विषय:
|
क्षेत्र |
विषय |
|
पश्चिमाञ्चल र पूर्वाञ्चल |
गणित |
|
मध्यमाञ्चल, मध्यपश्चिम र सुदुरपश्चिमाञ्चल |
विज्ञान |

Comments 0
No comments yet. Be the first to start the conversation.