TLC Banner

नेपाल बैंक लिमिटेड द्धारा चौथो र पाँचौ तहको लिखित परिक्षाको नतिजा प्रकाशित (नामावली सहित)

Nepal Bank Limited Exam Result
Nepal Bank Limited Exam Result

Nepal Bank Limited Published Result:

नेपाल बैंक लिमिटेड (Nepal Bank Limited) को तपसिलबमोजिमका विज्ञापन, तह एवं पदका लागि श्री लोकसेवा आयोगबाट निम्न मितिमा सञ्चालित खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरूमध्ये वर्णानुक्रमानुसार देहायका रोलनम्बर तथा नाम धर भएका उम्मेटवारहरू उत्तीर्ण भई अन्तर्वार्ताका लागि छनोट भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सफल उम्मेदवारहरूको अन्तर्वार्ता तपसिलको मिति र समयमा बैकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा हुने भएकाले आफ्नो पासपोर्ट साईजको एकप्रति फोटो, प्रवेशपत्र, नागरिकता र शैक्षिक योग्यताका सक्कल प्रमाणपत्र तथा समावेशी समूहमा सफल भएका उम्मेदवारहरूले समावेशी समूह प्रमाणित हुने सक्कल कागजात (तोकिएको सम्पूर्ण कागजातहरूको एक-एक प्रति प्रष्ट बुझिने प्रतिलिपी समेत) अनिवार्य रूपले साथमा लिई अन्तर्वार्ता शुरु हुने समयभन्दा १ (एक) घण्टा अगाडि उपस्थित हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

Last updated on Jan 29, 2026

Found this helpful? Share it with your friends.
Related institute

Nepal Bank Limited (NBL)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.