TLC Banner

त्रिभुवन विश्वविद्यालय सेवा आयोग द्धारा नतिजा तथा अन्र्तवार्ता तालिका प्रकाशित

TU Service Commission Published Result
TU Service Commission Published Result

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालय 

लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ता सम्वन्धी सूचना 

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयबाट प्रकाशित भएको बिज्ञापन नं १८/२०७३-०७४ (खुला प्रतियोगिता) अन्तरगत बिभिन्न प्रशासनिक तथा प्राविधिक पदहरुमा आवेदन दिई लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुको नतिजा त्रि. वि. सेवा आयोगको निर्णयानुसार प्रकाशित गरिएको छ । लिखित परीक्षामा सफल निम्न लिखित रोल नं. भएका उम्मेदवारहरुको अन्तरवार्ता र ड्राइभर पदमा आवेदन गर्ने योग्य उम्मेदवारहरुको अन्तरवार्ता त्रि. वि. सेवा आयोगको कार्यालय, कीर्तिपुरमा देहायको कार्यकम अनुसार संचालन हुने भएकोले सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.