TLC Banner

राष्ट्रिय वाणिज्य बैकको मुल्याङ्कन बढुवाको सिफारिस गरिएको सूचना

Rastriya Banijjya Bank Internal Promotion Recommendation Notice
Rastriya Banijjya Bank Internal Promotion Recommendation Notice

राष्ट्रिय वाणिज्य बैक केन्द्रीय कार्यालय 

राष्ट्रिय वाणिज्य बैकको निम्नबमोजिमका विज्ञापन नं., तह, पद र पदसंख्यामा कार्य सम्पादन मुल्याङ्कन, जेष्ठता, भौगोलिक कार्यक्षेत्र र शैक्षिक योग्यताको आधारमा मुल्याङ्कन बढुवाद्वारा पदपूर्ति गर्नका लागि यस बैंकको पदपूर्ति समितिको निर्णयानुसार एक तह मुनिका निम्न उम्मेदवारलाई निम्न तह र पदमा बढुवाका लागि निम्नानुसारको योग्यताक्रम अनुसार सिफारिस गरेको हुँदा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, कर्मचारी सेवा विनियमावली, २०७० को विनियम २७ उप विनियम (१) र (२) को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

(गोरखापत्रमा प्रकाशित मिति : २०७६।०२।०५)

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.
Related institute

Rastriya Banijya Bank Limited

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.