TLC Banner

माध्यमिक तहको अ‌ंग्रेजी विषयको पुनर्योगको नतिजा प्रकाशन सम्बन्धि सूचना

TSC Published Secondary English Subject Re totaling Result
TSC Published Secondary English Subject Re totaling Result

शिक्षक सेवा आयोग, सानोठिमी,

माध्यमिक तहको अ‌ंग्रेजी विषयको पुनर्योगको नतिजा प्रकाशन सम्बन्धि सूचना:

यस आयोगद्वारा विभिन्न मितिमा प्रकाशित लिखित परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि पेश भएका आवेदन उपर पुनर्योग समितिको मिति २०७६/०२/०३ गतेको निर्णय एवं सिफारिस बमोजिम देहायका उम्मेदवारहरुको तपसिल बमोजिमको पुनर्योग नतिजा कायम भएको व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।   

तह: माध्यमिक

बिषय: अंग्रेजी

क्षेत्र: पुर्वाञ्चल

क्र. सं रोल नं. नाम,थर नतिजा

१. ०२३०२०००११ चिन्तामणी प्रसाई परिवर्तन नभएको

२. ०३३०२०००१४ योगेन्द्र रेग्मी परिवर्तन नभएको

३. ०३३०२०००२५ सकिला राई परिवर्तन नभएको

४. ०३३०२०००९४ कैलाश कुमार राई परिवर्तन नभएको

५. ०४३०२०००३८ संजीव खतिवडा परिवर्तन नभएको

६. ०४३०२०००८७ संजोग कुमार ठाकुर परिवर्तन नभएको

७. ०४३०२०००९३ शेर बहादुर वि.क. परिवर्तन नभएको

८. ०४३०२००१७३ पुस्कर राज नेपाल परिवर्तन नभएको

९. १०३०२०००४९ हरि प्रसाद कट्टेल परिवर्तन नभएको

१०. ० १४३०२०००४२ विरेन्द्र कुमार सिंह परिवर्तन नभएको

११. १६३०२०००८५ राजेश्वर दास परिवर्तन नभएको

क्षेत्र: मध्यमाञ्चल

क्र.सं रोल नं. नाम,थर नतिजा

१. २१३०२००००७ वीरेन्द्र प्रसाद यादव परिवर्तन नभएको

२. २२०२०००१७ संजय कुमार यादव परिवर्तन नभएको

३. २२३०२०००४९ उमेश मण्डल परिवर्तन नभएको

४. २६३०२००००७ बुद्धिमान श्रेष्ठ परिवर्तन नभएको

५. २६३०२००४२२ जयन्ती ढुंगाना परिवर्तन नभएको

६. २९३०२०००८० सावित्रि फयाल परिवर्तन नभएको

७. २९३०२०००८८ नुनु कुमारी क्षेत्री. परिवर्तन नभएको

८. २९३०२००२२६ बालकृष्ण श्रेष्ठ परिवर्तन नभएको

९. २९३०२००२८४ महाजित साउद परिवर्तन नभएको

१०. २९३०२००३४२ पुष्पराज जोशी परिवर्तन नभएको

११. ३२३०२०००२१ छोटेलाल यादव परिवर्तन नभएको

१२. ३६३०२०००४४ अवधेश राम परिवर्तन नभएको

१३. ३६३०२०००५५ धर्मेन्द्र कुमार राम परिवर्तन नभएको

१४. ३७३०२०००१७ पन्नालाल प्रसाद साह परिवर्तन नभएको

१५. ३७३०२०००२० मनोज पंजियार थारु परिवर्तन नभएको

क्षेत्र: पश्चिमाञ्चल

क्र.सं रोल नं. नाम,थर नतिजा

१. ४१३०२००१७० दिपक कुमार चौधरी परिवर्तन नभएको

क्षेत्र: मध्यपश्चिमाञ्चल

क्र.सं रोल नं. नाम,थर नतिजा:

१. ६२३०२००००३ शिवकिशोर मण्डल परिवर्तन नभएको

२. ६६३०२००३६१ हरिसिह जेशी परिवर्तन नभएको

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related institute

Teachers Service Commission (TSC)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.