The London College Top Banner Ad

माध्यमिक तहको अ‌ंग्रेजी विषयको मध्यमाञ्चल क्षेत्रको नतिजा - नामावली सहित

TSC Eglish Result of Secondary Level Madhymanchal

शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुर

खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी

यस आयोगबाट प्रकाशित स्थायी शिक्षक पदपूर्तिको लागि भएको विज्ञापन बमोजिम मिति २०७५।०६।११ गते लिइएको माध्यमिक तह, तृतीय श्रेणीको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये देहायका उम्मेदवारहरुलाई रोल नं.को सिलसिलेवार रुपमा देहायको मिति, समय र स्थानमा हुने अन्तर्वार्ताको लागि छनौट गर्ने आयोगको मिति २०७६ । ०१। २४ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

नतिजा प्रकाशित भएको क्षेत्र: मध्यमाञ्चल

नतिजा प्रकाशित भएको विषय: अंग्रेजी

लि.प.मा सम्मिलित संख्या - १०९५

क्र.सं. रो.नं. उम्मेदवारको नाम छनौट समूह

१. १७३०२०००१९ | राजकुमार प्रधान आ.ज.

२.  १७३०२०००५२ | गायत्री दाहाल घुला, महिला

३. १७३०२०००५३ | विन्दा थापाश्रेष्ठ महिला, आ.ज., अपाङ्गता

४. १०५३०२०००१० समिता मगर खुला, महिला, आ.ज.

५. १५३०२०००१६ | सृजनकमार श्रेष्ठ वुला, आ.ज.

६. १०५३०२०००१७ | गंगानारायण श्रेष्ठ आ. ज.

७. १९३०२०००२० | स्वीटी प्रधान वुला, महिला, आ.ज.

८. १९३०२०००३० | हेमप्रसाद गौतम खुला

९. १९३०२०००७७ | अन्जिता पराजुली महिला

१०. २०३०२०००४१ | दिपेन्द्रकमार यादव मधेशी

११. २०३०२०००४२ | दिनेशकमार यादव मधेशी

१२.  २०३०२०००५३ | अभयकमार वर्मा वुला, मधेशी

१३. २०३०२०००५७ | अमितिकमार कर्ण वुला, मधेशी

१४. २१३०२००००३ | व्रजभषण राय मधेशी

१५. २१३०२०००१७ | मिथिलेश कमार महतो मधेशी

१६. २१३०२०००२३ | सुजयकमार राय मधेशी

१७. २१३०२०००३२ | विजयकुमार साह वुला, मधेशी

१८. २१३०२०००४३ | सरोजकमार चौधरी आ.ज,

१९. २२३०२०००२४ | कष्णबहादुर सार्की दलित

२०. २२३०२०००२५ | अबध किशोर सिंह मधेशी

२१. २२३०२०००७६ | कमलेशकमार राउत मधेशी

२२. २३३०२००००२ | नवराज सापकोटा ख्‌ला

२३. २३२३०२०००१९ | जसमान तामाङ वुला, आ.ज.

२४. २४३०२०००२४ | होमप्रसाद देवकोटा खुला

२५. २५३०२००००४ | जिवन दाहाल खुला

२६. २५३०२०००१९ | सुरेन्द्रराज भट्ट खुला

२७. २७४३०२०००२८ | इन्द्रलाल मानन्धर आ.ज.

२८. २७३०२०००६९ | रामेश्वर ठाक्र वुला, मधेशी

२९. २७३०२०००७० [सुनिता तिमल्सिना ठाकर मधेशी

३०. २७३०२००१२४ | शारदा ढकाल महिला

३१. २७३०२००१२९ | मोहनबहादुर महत पि.क्षे.

३२. २८३०२००००५ | उर्मिला श्रेष्ठ महिला, आ.ज.

३३. २८३०२०००१७, सुमिता लामा महिला, आ.ज.

३४. २०३०२०००३७ | जानकी थापा खुला, महिला, आ.ज.

३५. २८३०२०००८० | कमान सिं तामाङ वुला, आ.ज.

३६. २८३०२०००८६ | शोभा नेपाल महिला

३७. २८३०२०००९६ | रामकमार कार्की अपाङ्गता

३८. २९३०२०००३ | रुविना ढकाल महिला

३९. २९३०२०००४९ ललितनारायण साह मधेशी

४०. २९३०२०००७० | तीर्थबहादुर प्रदीप्त दलित

४१. २९३०२०००८२ | विसनप्रसाद पन्त ख्‌ला

४२. २९३०२००११२ | विष्णदेवी गैरे वुला, महिला

४३. २९३०२००११% | संतोषकमार चौधरी मधेशी

४४. २९३०२००१२३ | तीर्थमाया छन्त्याल महिला, आ.ज.

४५. २९३०२००१२४ | नवराज न्यौपाने खुला

४६. २९३०२००१५२ | सारदा श्रेष्ठ खुला, महिला, आ.ज.

४७. २९३०२००२२१ | योजना अधिकारी खुला, महिला

४८. २९३०२००२६५ | शिखाकमारी अर्याल खुला, महिला

४९. २९३०२००३२३ | पुष्पराज जोशी अपाङ्गता

५०. २९३०२००३३५ | चत्रानन्द माझी मधेशी

५१. २९३०२००४०५ | प्रेमप्रकाश भट्टराई खुला

५२. २९३०२००४१६ | राजेन्द्रप्रसाद बसौला खुला |

५३. २९३०२००४३१ | मनोजबहादुर बोहरा खुला

५४. २९३०२००४५७ | उमाकमारी गोराथोकी खुला, महिला

५५. २९३०२००४५८ | अर्जुनबहादुर खत्री पि.क्षे.

५६. २९३०२००४९४ | उद्धबहरि भट्टराई खुला

५७. २९३०२००४९७ | मोहन घिमिरे खुला

५८. २९३०२००५१० | भरत राम वि.क. दलित

५९. २९३०२००५१५ | चक्रबहादुर ऐर खुला

६०. २९३०२००५२२ | शिक्षा अधिकारी महिला

६१. २९३०२००५२३ | तिलकराज तामाङ आ.ज.

६२. २९३०२००५३६ | राधिका पाण्डे खुला, महिला

६३. २९३०२००५६५ | सीता पोख्रेल महिला

६४. २९३०२००५६९ | जुना रायमाझी वुला, महिला

६५. २९३०२००५९० | दिपेन्द्र कँवर अपाङ्गता

६६. २९३०२००६०८ | दलबहादुर सुनार दलित

६७. २९३०२००६११ | नारायणी तिमिल्सेना खला, महिला

६८. २९३०२००६२२ | चन्द्रकला अधिकारी (वम) पि.क्षे.

६९. २९३०२००६४९ | उदयराज दाहाल खुला

७०. २९३०२००६७५ | सरस्वती थापा वुला, महिला

७१. ३२३०२०००२२ | अजयकमार यादव खुला, मधेशी

७२. ३२३०२०००७७ | हिरालाल मोक्तान वुला, आ.ज.

७३. ३२३०२०००९५ | टिना शाही खुला, महिला, आ.ज.

७४. ३२३०२००१२२ | ज्ञानेन्द्रकमार यादव मधेशी

७५. ३३३०२०००८ ४ | यादवराज बराल वुला, अपाङ्गता

७६. ३३३०२०००९५ | कविता थिङ्ग महिला, आ.ज.

७७. ३३३०२००१०१ | केशव थापा खुला

७८. ३४३०२०००१५ | लक्ष्मीनारायण चौधरी आ.ज.

७९. ३४३०२०००२३ | कष्णकमार श्रेष्ठ आ. ज.

८०. ३४३०२०००३० | राधिका श्रेष्ठ आ.ज.

८१. ३४३०२०००३८ | रञ्जिता लामिछाने वुला, महिला

८२. ३४३०२०००४५ | विष्णदेवी शर्मा वुला, महिला

८३. ३४३०२०००५४ | शर्मीलादेवी शर्मा महिला

८४. ३४३०२०००६० | डाक्टर राउत आ.ज.

 ८५. ३४३०२०००६१ | प्रवीण विश्वकर्मा दलित

८६. ३४३०२००११० | रामसिंह कमाल आ.ज.

८७. ३४३०२००१६८ | रिनु पौडेल वुला, महिला

८८. ३५३०२०००२९ | शिवेन्द्रप्रसाद साह वुला, मधेशी

८९. ३५३०२०००३० | लक्ष्मीनारायण चौधरी आ.ज.

पुनश्च: शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २० (४) अनुसार समान वा माथिल्लो तहमा सिफारिस भइ सकेका व्यक्तिको नाम यस नतिजाबाट हटाईएको छ । साथै, हटाउन छुट भएको तथ्यगत प्रमाण पेश हुन आएमा नियमानुसार हुनेछ |

अन्तर्वार्तासम्बन्धी कार्यतालिका

क्र.सं. क्षेत्र विषय क्र.सं. मिति र समय अन्तर्वार्ता हुने स्थान देखि सम्म |

  • १ देखि ७२ सम्म: २०७६/०२/०६ गते विहान ७: ३० बजेदेखि 
  • ७३ देखि बाँकी सवै: २०७६/०२/०६ दिउँसो १२:३० वजेदेखि

अन्तर्वार्ता हुने स्थान: शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुर

विषय: अंग्रेजी

क्षेत्र: मध्यमाञ्चल

 

लिखित परीक्षाको नतिजामा चित्त नवुझि पुनर्योग गर्न चाहने उम्मेदवारले मिति २०७६/०१/२९ गते कार्यालय समय भित्र आयोगको कार्यालय सानोठिमी, भक्तपुरमा रु. ५००।- राजस्व दस्तुर बुझाइ प्रवेशपत्रको प्रतिलिपि सहित निवेदन दिन सक्नेछन्‌ ।

अन्तर्वार्तामा आउँदा उम्मेदवारहरूले ल्याउनुपर्ने कागजातहरू र अन्य जानकारी:

१. आफ्नो अन्तर्वार्ता हुने दिन प्रत्येक उम्मेदवारले अन्तर्वार्ता केन्द्रमा अनिवार्य रुपमा व्यक्तिगत विवरण फाराम भर्नु पर्नेछ ।

२. उम्मेदवारले देहायका सक्कल कागजात र सबै कागजातका एक /एकप्रति प्रतिलिपि आफैले प्रमाणित गरी ल्याउनु पर्नेछ ।

क) नागरिकताको प्रमाण पत्र

ख) प्रवेश पत्र

ग) अध्यापन अनुमति पत्र

घ) एसएलसी र सोभन्दा माथिल्लो शैक्षिक योग्यताको ट्वान्सक्रिप्ट र चारित्रिक प्रमाण-पत्र

च) समावेशी समूहबाट अन्तर्वार्ता दिन आउने उम्मेदवारले आफ्‌ उक्त समूहमा पर्ने भनी प्रमाणित गरिएको सक्कल कागजात

छ) विदेशी संस्थावाट शैक्षिक उपाधि हासिल गरेको भए समकक्षताको प्रमाणपत्र

ज) हालसालै खिचिएको पासपोर्ट साइजको एकप्रति फोटो ।

३. शिक्षक पदमा कार्यरत रही हाल अन्तर्वार्तामा सामेल हुन आएका उम्मेदवारले आफ्‌ जुन तहको अन्तर्वार्तामा सामेल हुने हो सोही तह र श्रेणीको स्वीकृत दरबन्दी (लियन र राहत समेत) मा अविच्छिन्न सेवा गरेको भनी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले नै प्रमाणित गरिदिएको सक्कल कागजात ।

४. उम्मेदवारले ल्याएका सबै सक्कल प्रमाणपत्रका प्रतिलिपि, अविच्छिन्न सेवा प्रमाणितको सक्कलै कागजात र आयोगबाट उपलब्ध गराइएको व्यक्तिगत विवरण फाराम सहितको कागजातहरुको पञ्जीकरण तयार गरी पेश गर्नुपर्नेछ ।

५. उल्लिखित सक्कल कागजात लिई नआउने उम्मेदवारलाई अन्तर्वार्तामा सामेल गराइने छैन ।

६. कुनै उम्मेदवारले अन्तर्वार्तामा आफू सफल हुने मनसायले कसैलाई भनसुन गरेको, फोन गरेको र व्यक्तिगत प्रलोभनमा पारेको पाइएमा त्यस्ता उम्मेदवारको परीक्षा आयोगले रद्द गर्न सक्नेछ ।

७. आयोगको पूर्व सूचना विना अन्तर्वार्ताको निर्धारित कार्यक्रम परिर्वतन वा स्थगित हुने छैन ।

. नतिजा प्रकाशनसम्बन्धी कुनै त्रुटि पाइएमा आयोगमा रहेको अभिलेखसँग भिडाई सच्याइने छ ।

९. यस सम्बन्धी अन्य जानकारी आयोगको Wesbsite: www.tsc.gov.np बाट लिन सकिनेछ ।

 

Comments