TLC Banner

माध्यमिक तहको विज्ञान विषयको पुनर्योगको नतिजा प्रकाशन

TSC Secondary Science Retotaling Result
TSC Secondary Science Retotaling Result

शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुर

सम्बन्धी नतिजाको स्‌चना

यस आयोगद्वारा विभिन्न मितिमा प्रकाशित लिखित परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि पेश भएका आवेदन उपर पुनर्योग समितिको मिति २०७६/०१/२४ गतेको निर्णय एवं सिफारिस बमोजिम देहायका उम्मेदवारहरुको तपसिल बमोजिमको पुनर्योग नतिजा कायम भएको व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल

तहः माध्यमिक

विषय: विज्ञान

क्षेत्र: पूव

क्र. सं. रोल नं. नाम,थर नतिजा

१. ०४३०४००००८ रामचन्द्र सिटौला परिवर्तन नभएको

२. ०४३०४०००७० जै प्रकाश चम्लागाई(शर्मा) | परिवर्तन नभएको

३. ०७३०४००००७ राम बाब थापा परिवर्तन नभएको

४. ०९३०४०००९० तेजेन्द्र नारायण चौधरी परिवर्तन नभएको

५. १०३०४०००२० लक्ष्मण थापा परिवर्तन नभएको

६. १६३०४०००२१ मोहन प्रसाद महतो परिवर्तन नभएको

क्षेत्र: मध्यमाञ्चल

क्र.सं. रोल नं. नाम,थर नतिजा

१. २२३०४००००४ तेज नारायण महतो परिवर्तन नभएको

२.  २४३०४०००४७ वैकण छा ज नषाल परिवर्तन नभएको

३.  २७३०४००००५ संजय कमार मिश्र परिवर्तन नभएको

४.  ३४३०४०००२२ गोविन्द प्रसाद पौडेल परिवर्तन नभएको

५.  ३५३०४००००१ दिन दयाल प्रसाद साह परिवर्तन नभएको

६. ३७३०४०००१८ भोला साह परिवर्तन नभएको

७.  ३७३०४०००२३ सन्नी कमार हद परिवर्तन नभएको

क्षेत्र:  पश्चिमाञ्चल

क्र.सं रोल नं. नाम,थर नतिजा

१.  ४१३०४०००२२ धरु प्रसाद अधिकारी परिवर्तन नभएको

२.  ४८३०४०००३३ चन्द्रमणी चौधरी परिवर्तन नभएको

३.  ५३३०४०००२१ देवका पराजुली (आचार्य) परिवर्तन नभएको

क्षेत्र: सुदुरपश्चिम

क्र.सं रोल नं. नाम,थर नतिजा

१.  ७३३०४००००४ सुरेन्द्र कमार झा परिवर्तन नभएको

२.  ७४३०४००००२ विनोद सिह कँवर परिवर्तन नभएको

अन्तरवार्ताको लागि छनौट भएका परीक्षार्थीको विवरण क्र.सं. रोल नं. नाम,थर छनौट

१.  ४७३०४००००५ टेक बहादुर पुन आज.

मिति २०७६/१/३० गते शिक्षक सेवा आयोग केन्द्र, सानोठिमी, भक्तपुर मा सम्पर्क गरी अन्र्तवार्तामा अन्तरवार्ता सहभागी हुन समेत अनरोध छ।

Last updated on Jan 27, 2026

Found this helpful? Share it with your friends.
Related institute

Teachers Service Commission (TSC)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.