TLC Banner

माध्यमिक तहको अ‌ंग्रेजी विषयको मध्यपश्चिमाञ्चल क्षेत्रको नतिजा प्रकाशित

TSC Published result of Secondary English Subject Madhypaschimanchal
TSC Published result of Secondary English Subject Madhypaschimanchal

शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरको 

खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना 

शिक्षक सेवा आयोगबाट मिति २०७५/०६,११ मा लिइएको माध्यमिक तह, तृतीय श्रेणीको खुला प्रतियोगितात्मक लिखित परीक्षाको तपसिलमा उल्लेखित क्षेत्र र विषयहरुको नतिजा यस आयोगको वेवसाइट मार्फत प्रकाशन  रिएको व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । नतिजाको विस्तृत विवरण सहितको पि.डि.एफ. फाइल नतिजाको प्रकाशित भएको केहि समय पश्चात अपलोड गरिने छ साथै उक्त नतिजाको परीक्षाफल एस.एम.एस सेवावाट पनि लिन सकिनेछ । त्यसका लागि उम्मेदवारले TSC स्पेस आफनो रोल नं. टाइप गरी इन्टर थिची ३१००७ नम्बरमा एस.एम.एस गरी परीक्षाफल सम्बन्धी जानकारी लिन सकिनेछ ।

जस्तैः गुल्मीको रोल नं.४६३०१००००४ को परीक्षार्थीले आफनो नतिजा जानकारी लिनका लागि मोवाइलको मेसेज

बक्समा गई TSC स्पेस 4630300004 टाइप गरी 31007 मा मेसेज पठाउने ।

तपसिल

नतिजा प्रकाशित भएको क्षेत्र: मध्यपश्चिमाञ्चल

नतिजा प्रकाशित भएको विषय: अंग्रेजी

Last updated on Jan 29, 2026

Found this helpful? Share it with your friends.
Related institute

Teachers Service Commission (TSC)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.