TLC Banner

माध्यमिक तहको अ‌ंग्रेजी विषयको मध्यपश्चिमाञ्चल क्षेत्रको नतिजा - नामावली सहित

TSC has published Social Study Result of MaPa
TSC has published Social Study Result of MaPa

शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुर

खुला प्रतियोगितात्मक लिखित परीक्षाकोनतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना

 

यस आयोगबाट प्रकाशित स्थायी शिक्षक पदपूर्तिको लागि भएको विज्ञापन बमोजिम मिति २०७५।०६।११ गते लिइएको माध्यमिक तह, तृतीय श्रेणीको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये देहायका उम्मेदवारहरुलाई रोल नं.को सिलसिलेवार रुपमा देहायको मिति, समय र स्थानमा हुने अन्तर्वार्ताको लागि छनौट गर्ने आयोगको मिति २०७६०१।२५ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

 

नतिजा प्रकाशित भएको क्षेत्र र विषय

क्षेत्र : मध्यपश्चिमाञ्चल

विषय: अंग्रेजी

Last updated on Jan 25, 2026

Found this helpful? Share it with your friends.
Related institute

Teachers Service Commission (TSC)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.