TLC Banner

त्रिभुवन विश्वविद्यालयको चार बर्षे बीएड प्रथम वर्षको नतिजा प्रकाशित

TU Result

त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गत चार बर्षे बीएड प्रथम वर्षको नतिजा आज प्रकाशित गरेको छ । उक्त परीक्षामा देशभरीबाट ४५ हजार ५ सय ३५ परीक्षार्थी सम्मलित भएकोमा जम्मा ८ हजार १ सय ७२ जना मात्रै पास भएका छन् ।

नतिजा मोबाइल एसएमएसबाट हेर्न सकिन्छ । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BED र आफ्नो सिम्बोल नम्बर लेखेर ३३६२४ मा पठाउनसकिने छ।

Tribhuvan University (TU)

Kirtipur, Kathmandu

Estd. 1959

government

+977-1-4330433

Comments