TLC Banner

माध्यमिक तहको सामाजिक र अंग्रेजी विषयको पश्चिमाञ्चल तथा सुदूर पश्चिमाञ्चल क्षेत्रको अंग्रेजी विषयको नतिजा प्रकाशन

TSC Result English Social Madhymanchal and English Surdurpaschimanchal
TSC Result English Social Madhymanchal and English Surdurpaschimanchal

शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरको

खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना

शिक्षक सेवा आयोगबाट मिति २०७५/०६/११ मा लिइएको माध्यमिक तह, तृतीय श्रेणीको खुला प्रतियोगितात्मकलिखित परीक्षाको तपसिलमा उल्लेखित क्षेत्र र विषयहरुको नतिजा यस आयोगको वेवसाइट मार्फत प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । नतिजाको विस्तृत विवरण सहितको पि.डि.एफ. फाइल नतिजाको प्रकाशित भएको केहि समय पश्चात अपलोड गरिने छ साथै उक्त नतिजाको परीक्षाफल एस.एम.एस सेवावाट पनि लिन सकिनेछ । त्यसका लागि उम्मेदवारले TSC स्पेस आफनो रोल नं. टाइप गरी इन्टर वथिची ३१००७ नम्बरमा एस.एम.एस गरी परीक्षाफल सम्बन्धी जानकारी लिन सकिनेछ ।

जस्तैः गुल्मीको रोल नं.४६३०१००००४ को परीक्षार्थीले आफनो नतिजा जानकारी लिनका लागि मोवाइलको मेसेज बक्समा गई TSC स्पेस 4630300004 टाइप गरी 31007 मा मेसेज पठाउने । 

तपसिल

नतिजा प्रकाशित भएको क्षेत्र र विषय

१.पश्चिमाञ्चल-  सामाजिक र अंग्रेजी

२. सुदूरपश्चिमाञ्चल - अंग्रेजी

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.