TLC Banner

माध्यमिक तहको शिक्षा,स्वास्थ्य र लेखा विषयको पुनर्योगको नतिजा प्रकाशन

TSC Published Re-totaling Result of Accounting, Health
TSC Published Re-totaling Result of Accounting, Health

माध्यमिक तहको शिक्षा,स्वास्थ्य र लेखा विषयको पुनर्योगको नतिजा प्रकाशन:

शिक्षक सेवा आयोग, सानोठिमी,

भाध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित परीक्षाको पुनर्योग सम्बन्धी नतिजाको स्‌चना यस आयोगद्वारा विभिन्न मितिमा प्रकाशित लिखित परीक्षाको नतिजामा चित्त नवुझी पुनर्योगका लागि पेश भएका आवेदन उपर पुनर्योग समितिको मिति २०७६/०१/२२ गतेको निर्णय एवं सिफारिस बमोजिम देहायका उम्मेदवारहरुको तपसिल बमोजिमको पुनर्योग नतिजा कायम भएको व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल

तह: माध्यमिक

विषयः शिक्षा

क्षेत्र: पूर्वाञ्चल

 

क्र. सं. रोल नं. नाम,थर नतिजा

१. ०४३१४००००४ इन्दिरा पोख्रेल परिवर्तन नभएको

२.  ११३१४००००१ बोमारानी राइ परिवर्तन नभएको

क्षेत्र: मध्यपश्चिमाञ्चल

क्र.सं. रोल नं. नाम,थर नतिजा

१. ३१४००००४ मिन बहादुर बुढा परिवर्तन नभएको

विषय: स्वा.ज.वा. (स्वास्थ्य, जनसंख्या तथा वातावरण)

क्षेत्र: मध्यमाञ्चल

क्र. सं. रोल नं. नाम,थर नतिजा

१. २२३०६००००१ हरिकृष्ण पोखरेल परिवर्तन नभएको

२. ५ ३२३०६०००३६ जयराम महर्जन परिवर्तन नभएको

विषय: कार्यालय संचालन तथा लेखा

क्षेत्र: पूर्व

क्र. सं. रोल नं. नाम,थर नतिजा

१. ०९३१२०००२८ नारायण प्रसाद सिग्देल परिवर्तन नभएको

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related institute

Teachers Service Commission (TSC)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.