TLC Banner

धन्वन्तरि आयुर्विज्ञान अस्पताललाई कर्मचारी आवश्यकता

Dhanwantari Ayurved Hospital Vacancy
Dhanwantari Ayurved Hospital Vacancy

नेपालकै निजी क्षेत्रकै सबैभन्दा ठुलो आयुर्वेद अस्पताल यस धन्तरन्तरि आयुर्विज्ञान अध्ययन संस्थान आयुर्वेद अस्पताललाई तपशिल बमोजिम योग्यता भएका कर्मचारीहरुको आवश्यकता परेको हुँदा आवेदन दिन इच्छुक नेपाली नागरिकहरुको सूचना प्रकाशित भएको मितीले १५ दिन भित्र यस कम्पनीको कार्यालयमा सम्पर्क राख्नुहुन सूचित गरिन्छ ।

सिन पद्‌ संख्या न्यूनतम योग्यता

१. MD (Ayurveda-Panchakarma, Kaya): - केहि

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा उर्त्तीण गरेको,

२. BAMS - केहि

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा उर्त्तीण भएको

३. Staff Nurse - केहि

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट स्टाफ नर्स उतीर्ण गरेको,

४. कविराज - केहि

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा डिप्लोमा गरेको,

५. Lab Technician - केहि

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा डिप्लोमा गरेको,

६.  वैद्य तथा मालिसकर्ता – केहि

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट उर्त्तीण भएको तथा मान्यता प्राप्त संस्थामा १ वर्षको मालिसमा अनुभव भएको,

७. Marketing Assistant - केहि

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा डिप्लोमा गरेको,

 

८. Reception -१

  • +2 उत्तीण भएको साथै नेपाली र अंग्रेजी टाइपिडमा दक्ष भएको,

आवेदकले आफनो व्यक्तिगत विवरण (810-09129) का साथ, हालसालै खिचेको पासर्पोट साइजको रंगिन फोटो दुई प्रति, सम्बन्धित योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि, सम्बन्धित काउन्सिल दर्ता प्रमाणपत्र र तालिमको प्रमाणपत्रहरुको प्रमाणित गरी पेश गर्नुपर्नेछ ।

(आवेदकहरुले कम्प्युटर संचालन गर्न सक्षम हुनुपर्नेछ ।

परीक्षाको किसिम: अर्न्तवार्ता र प्रयोगात्मक

नोटः

(क) फाराम वितरणको लागि यस कम्पनीको कार्यालयमा सम्पर्क राख्नुहुन सूचित गरिन्छ ।

(ख) फाराम शुल्क रु.५००/ लाग्नेछ भने, उक्त शुल्क फिर्ता गरिने छैन ।

बिस्तृत जानकारीको लागि:

धन्वन्तारि आयुर्विज्ञान अध्ययन संस्थान तथा हस्पिटल प्रा.लि.

थापागाउँ, नयौँ बानेश्वर वडा.नं. १० काठमाडौं

फोन नं.: ०१५२४४७४१, ५२४४७५३

प्रकाशन मिति: २०७६/०१/२६

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.