TLC Banner

लालीगुराँस बहुउद्देश्यीय सहकारी द्धारा विभिन्न पदका लागि कर्मचारी माग

Laligurans Sahakari Vacancy
Laligurans Sahakari Vacancy

यस संस्थाको लागि तपशिल बमोजिम योग्यता भएका कर्मचारीहरुको आवश्यकता भएको हुँदा आवेदन दिन ईच्छुक नेपाली नाणरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ४ दिन भित्र (मिति २०७६ वैशाख २२ जते) यस संस्थाको मुख्य कार्यालयःकार्यालयमा सम्पर्क राख्नुहुन सुचित गरिन्छ ।

पद / संख्या शैक्षिक योग्यता तथा अनुभव
कार्यालय प्रमुख -१ मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक (बि.बि.ए./बि.बि.एस.) तह उर्तिण गरेको कम्तीमा 4 वर्षको कार्य अनुभव भएको ।
प्रशासन अधिकृत - १ मान्यता प्राप्त शैक्षिक संस्थाबाट Major English मा स्नातक (बि.ए.) तह तह उर्तिण गरेको कम्तीमा 4 वर्षको कार्य अनुभव भएको ।
स्‌. बजार अघिकृत -१ मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक (बि.बि.ए./बि.बि.एस.) तह उर्तिण गरेको; सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको अनुभव प्राप्त आवेदकलाई विशेष ग्राह्भृयता दिईनेछ ।  
सि. कर्जा सहायक  -५
सि. बजार निरिक्षक - २
सि. लेखापाल  -३
अफिस सेक्रेटरी - १ मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाणपत्र तह उर्तिण गरेको र सम्बव्धित क्षेत्रमा कम्तीमा १ वर्षको अनुभव प्राप्त आवेदकलाई ग्रायता दिईनेछ।
बजार प्रतिनिधी -४
लेखापाल - १
क्यासियर - १
कर्जा सहायक - १
जु.अफिस सेक्रेटरी -३ मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाणपत्र तह उर्तिण गरेको र सम्बव्धित क्षेत्रमा कम्तीमा १ वर्षको अनुभव प्राप्त आवेदकलाई ग्रायता दिईनेछ।
जु. क्यासियर -४
जु. बजार प्रतिनिधी  - २
कार्यालय सहयोगी - १ साधारण लेखपढ गर्न जान्ने ।
सवारी चालक  - २ सवारी चालक वर्ज (B),(F) & (G) तथा सम्बन्धित पेशमा २ वर्षको अनुभव
  • आवेदकले आफ्नो व्यक्तिजत विवरण (BIO-DATA) का साथ, हालसालै खिचेको पासर्पोठ साईजको रंजिन फोठो २ प्रति र सम्बन्धित योज्यताको प्रमाणपत्रहरूको प्रतिलिपि प्रमाणित गरी पेश जर्नुपर्नेछ ।
  • आवेदकहरुले कम्प्यूटर संचालन (नेपाली / अंप्रेजी) मा विशेष दक्षता हाँसिल जरेको हुनुपर्नेछ् । 
  • आवेदकहरुको उमेरको हकमा सि.नं. 1 देखि 6 सम्मको पदको लागि 25 पुरा भई 40 वर्ष ननाघेको, सि.नं. ७ देखि १४ सम्मको पदको लाणि 20 पुरा भई 40वर्ष ननाघेको र सि.नं. 16 पदको लाणि 25 पुरा भई 55 वर्ष ननाघेको हुनुपर्नेछ् । 

परिक्षाको किसिम: लिखित, अन्तर्वार्ता र प्रयोगात्मक (कार्यालय सहयोजी र सवारी चालक पद बाहेक) 

नोठ:

(क) फारम वितरणको लागि मुख्य कार्यालयको प्रशासन विभाजमा सम्पर्क राख्नुहुन सुचित गरिन्छ ।

(ख) फारम शुल्क रु.४००/- लाग्नेछ भने, उक्त शुल्क पछि फिर्ता जरिने छैन ।

विस्तत जानकारीको लागि:

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि

मुख्य कार्यालयः ललितपुर जिल्ला लपु.म.न.पा. वडा नं. ३, पुल्चोक ।

पो.ब.नं. ८९७४ ई.पि.सी. २४४३

फोन नं. ४४४६१८०, ७००२०१२, ७००९१०१, ४४३२८४४

Last updated on Jan 26, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.