TLC Banner

साबल सहकारी संस्था लिमिटेड द्धारा कर्मचारी माग

Sabal Cooparative Limited Vacancy
Sabal Cooparative Limited Vacancy

साबल सहकारी संस्था लिमिटेड मा रिक्त रहेका निम्न पदहरू पदपूर्ति गर्नुपर्ने भएकोले कुनै वात कसुर नलागेको योग्य इच्छुक नेपाली नागरिकले आफनो नागरिकता र शैक्षिक योग्यताको सम्पूर्ण प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपी र हालसालै खिचिएको दुई प्रति फोटो सहित रीतपूर्वक दरखास्त फारम भरी यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले १५ दिन भित्र यस संस्थामा बुझाउन यो स्‌चना प्रकाशित गरिएको छ । दरखास्त फारम रु.१००।- तिरी यस संस्थाबाट उपलब्ध हुनेछ । आवश्यक शैक्षिक योग्यता, शर्तहरू र अन्य विवरण दरखास्त फारममा उल्लेख भए बमोजिम हुनेछ । 

रिक्त पदहरू:

१. ब्यवस्थापक

  • तह: ९ (नवौँ)
  • सेवा: करार
  • पदसख्या : १ (एक)

२. सहायक - ख

  • सेवा: स्थायी
  • तह: ३ (तेस्रो)
  • पदसंख्या: १ (एक)

नोट : मिति २०७५/०५/१० गते गोरखापत्र दैनिकमा प्रकाशित सूचना बमोजिम पाप्त दरखास्तलाई कायम राखिएको छ ।

साबल सहकारी संस्था लिमिटेड

घुम्बाराहीचोक, चक्रपथ, काठमाडौं,

फोन नं. ४३७०७२५ 

स्‌चना प्रकाशित मिति: २०७६/०१/१६)

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.