The London College Top Banner Ad

लोक सेवा आयोगले खुलायो अहिले सम्मकै धेरै कर्मचारीको विज्ञापन

Lok-Sewa-Vacancy-1

स्थानीय तहका विभिन्न सेवा समूह अप्राविधिक/ प्राविधिक तर्फका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परिक्षाको विज्ञापन सूचना नं. ५३०/०७५-७६ कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था तथा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६/२/६ को निर्णय अन्सार संघी सामान्य प्रशासन मन्त्रालय मार्फत प्राप्त स्थानीय तहका रिक्त पदहरुको खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपा्ति गर्न पर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवबारहरुबाट दरखास्त आह्वान गरिन्छ ।

तोकिएको न्यनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली www.psconline.psc.gov.np माफत आवेदन दिनपर्नेछ । प्रतियोगितात्मक परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको रोजाई प्रार्थामकता क्रम अनुसार स्थानीय तोकी सिफारिस गरिनेछ । यसरी सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियक्ति दिनेछन्‌ । सेवाका शर्त र तलब तथा अन्य सुविधा सम्बन्धित स्थानीय तहको कानुन बमोजिम हुनेछ ।

Lok Sewa Aayog

Kamalpokhari, Kathmandu

Estd. 1951

government

+977-1-4771490

Comments