TLC Banner

मनासलु बहुउद्देश्यीय सहकारी संस्था का लागि कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Manasalu Multipurpose Cooperative Limited
Manasalu Multipurpose Cooperative Limited

Manasalu Multipurpose Cooperative Limited Job Vacancy:

१९ वर्षदेखि ललितपुर महानगरपालिका वडा नं. २० मा सफलतापुर्वक सञ्चालन हुँदै आईरहेको मनासलु बहुउद्देश्यीय सहकारी संस्थाको लागि योग्य, अनुभवी तथा दक्ष कर्मचारीहरुको आवश्यकता भएको हुँदा ईच्छुक योग्य नेपाली नागरीकहरुले आफनो व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साईजको २ प्रति फोटो सहित सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तोकिएको ढाँचामा संस्थामा उपस्थित भई आवेदन दिनुहुन अनुरोध गरिन्छ ।

पद: कार्यान्वयन अघिकृत

  • संख्या: १
  • न्युनतम योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन वा कानुन वा मानविकीमा कम्तिमा स्नातक अघिकृत तह उत्तिर्ण वित्तिय संस्था वा सहकारीमा कम्तिमा २ वर्षको अनभव प्राप्त |

पद: कर्जा अघिकृत

  • संख्या: १
  • न्युनतम योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन वा सो सरहमा कम्तिमा स्नातक तह उत्तीर्ण वित्तिय संस्था वा सहकारीमा कम्तिमा २ वर्षको अनुभव प्राप्त|

पद: सहायक लेखापाल

  • संख्या: १
  • न्युनतम योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाट व्यवस्थापनमा कम्तिमा प्लस टु [-२) उत्तीर्ण|

पद: बजार प्रशिक्षार्थी

  • संख्या: १

न्युनतम योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाट प्लस टु [-२) उत्तीर्ण| 

  1. स्थानीय, अनुभवी महिलाहरुलाई विशेष्ठ प्राथमिकता दिईने छ ।
  2. संस्थाबाट प्राप्त हुने तलब सेवा सुविधाहरु संस्थाको नियमअनुसार हुनेछ ।
  3. कार्यान्वयन अधिकृत र कर्जा अधिकृतको हकमा २१ वर्ष पुरा गरी ४0 वर्ष ननाघेको ।
  4. सहायक लेखापाल र बजार प्रशिक्लार्थीको हकमा १८ वर्ष पुरा गरी ४0 वर्ष ननाघेको । 

ईच्छुक सबै आवेदकहरुले आवेदन फारम र परीक्षा सम्बन्धि सम्पूर्ण जानकारीका लागि संस्थाको कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।

 

मनासलु बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

ललितपुर महानगरपालिका वडा नं. २०, पुर्णचण्डीमार्ग, ललितपुर

फोन: ०१-४४४६२६९४, 0१-४४४४२६९

Email: manasalucooperative1999@gmail.com

Last updated on Jan 26, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.