The London College Top Banner Ad

मंगलामाई माध्यामिक विद्यालय द्धारा शिक्षक आवश्यकता सम्बन्धी सूचना प्रकाशित

Mangalamai Secondary School Vacancy

मंगलामाई माध्यामिक विद्यालय द्धारा शिक्षक आवश्यकता सम्बन्धी सूचना प्रकाशित:

मंगलामाई माध्यामिक विद्यालय विद्यालयको मिति २०७६ सालै वैशाख १६ गतेको विद्यालय ब्यवस्थापन समितिको बैठकको निर्णयअनुसार १ जना नि.मा.शि.अस्थायी करार शिक्षकको नियूक्ति गर्नु पर्ने भएको हुँदा तपसिलको शैक्षिक योग्यता पुगेको नेपाली नागरिकले विज्ञापन भएको १५ दिन भित्र दरखास्त दिन आहवान गरिन्छ ।

 तपसिल :

  • आवश्यक पद संख्या: १ जना
  • विषय: नि.मा.शि.गणित - १ ( करार )
  • शैक्षिक योग्यता: सम्वन्धित विषयमा १०+२  उर्तिण गरी लाईसेन्स प्राप्त गरेको ।
  • परिक्षाको किसिम: लिखित ,मौखिक
  • सेवा सुविधा: नेपाल सरकारको नियमानुसार
  • उमेर: १५ वर्ष पुरा भै ४० वर्ष पुरा नभएको
  • दरखास्त दस्तुर:  रु.१००० (एक हजार रुपैया मात्र )
  • द्ररखास्त दिने अन्तिम मिति: २०७६/०१/३० गते ४:०० वजे सम्म
  • सम्पर्क मिति: २०७६/०१/३१

मंगलामाई माध्यामिक विद्यालय

(Mangalamai Secondary School, Piskar, Sindhupalchwok)
त्रिपुरासुन्दरी गाउँपालिका, पिस्कर, सिन्धुपाल्चोक

सम्पर्क नं.९८५४९३०६२२८,९८, ९८४६६६४९४०,९८५११३९३३१

प्रकाशित मिति: २०७६/०१/१६

Comments