The London College Top Banner Ad

नेपाल आर्मीले विभिन्न पदका लागि कर्मचरी माग सम्बन्धी सूचना प्रकाशित

Nepal Army Vacancy for Various Position

कल्याणकारी योजना निर्देशनालय

१. श्री रिपमर्दिली सैनिक माध्यमिक विद्यालय बासबारी, श्री स्वास्थ्य सेवा व्यक्स्थापन महाशाखा छाउनी, श्री सैनिक अस्पताल नेपालगंज, श्री वीरेन्द्र अस्पताल छाउनी, श्री नेपाली सेना कल्याणकारी बोर्ड अन्तरगत ईपिसेन्टर कार्यालय धनमढी र श्री रिप॒मर्दिनी प्रेट्रोल स्टेशन बटवलका लागि आवश्यक देहायमा उल्लेखित पदहरू खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ती गर्नुपर्ने भएकोले योग्यता प॒नेका ईच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशन भएको मितिले १४ (पन्ध्र) दिन भित्र कार्यालय समयमा श्री कल्याणकारी योजना निर्देशनालय, जङ्डी अड्डामा दरखास्त फाराम भर्न आहवान गरिन्छ ।

२. दरखास्त फाराम पाईने बुझाउने स्थान: श्री कल्याणकारी योजना निर्देशनालय, जंगीअड्डा ।

३. दरखास्त फाराम दस्तुर:

(क) प्रिन्सिपल, MDGP डाक्टर र Cardiology बिशेषज्ञ रू.१३००।-

(ख) मेडिकल अधिकृत MBBS, BMLT (Lab), Physiotherapist, Optometrist,Adudiologist, Radiogarpher, Dietician, Hygience Officer (BPH) र जी.टी. रू.१000/-

(ग) सैनिक उपचारिका, ना.स्‌. र टिचर रू.४00/-

(घ) औषधी वितरक, हुद्धा (अ.प्रा.) र अन्य दर्जा डाईंभर (अ.प्रा.) रू.२००।- 

४. दरखास्त बुम्राउने अन्तिम मिति: मिति २०७६/०२/२४ गतेको १६:00 बजे भित्र ।

५. दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरू: देहायमा उल्लेखित प्रमाणपत्रहरूको प्रतिलिपि आफैँले प्रमाणित गरी पेश गर्नुपर्नेछ ।

(क) व्यक्तिगत विवरण (Curriculum Vitae)

(ख) नागरिकताको प्रतिलिपि

(ग) शैक्षिक प्रमाणपत्रहरू (एस.एल.सी. र सो देखि माथि हरेक तहको हब्धाइ् पत्र/ट्रान्सक्रिप्द, प्रोभिजनल/ओरिजिनल सर्टिफिकेट, चारित्रिक प्रमाणपत्र, ।/Migration Certificate, Equivalent Certificate (विदेशबाट अध्ययन गरेको भएमा) ।

(घ) अनुभव, तालिम तथा प्राप्त अन्य प्रमाणपत्रहरूका प्रमाणित प्रतिलिपिहरू।

(ङ) नेपाल सरकारबाट मान्यता प्राप्त अस्पतालबाट निरोमिताको प्रमाणपत्र ।

(च) सम्बन्धित्‌ काउन्सिलको सदस्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

(छ) हालसालै खिच्चेको पासपोटं साईज्ञको २ प्रति फोटो र रू.१० को टिकट ।

(ज) अवकाश सैनिकहरूको हकमा कदर पत्र, तालिमको प्रमाणपत्र तथा शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि ।

६. छनौट प्रक्रिया:

(क) प्रथम चरणमा Short List प्रकाशन, दौम्रो चरणमा लिखित परीक्षा, तेस्रो चरणमा प्रयोगात्मक परीक्षा र अन्तिम चरणमा अन्तरवार्ता परिक्षा तथा नतिजा प्रकाशन गरिनेछ ।

(ख) परीक्षाको माध्यम आवश्यकता अनुसार नेपाली वा अग्रैजी हुनेछ ।

(ग) अवकाश सैनिकहरूको हकमा पेशा सम्बन्धि र अन्तरवार्ताबाट छनौट गरिनेछ ।

७. सम्पर्क मिति र समय: मिति २०७६/०२/२७ गतेको १६:00 बजे ।

८. सम्पर्क राख्ले स्थान: दरखास्त फाराम बुझाएको स्थानमा ।

नोट :

(क) विभिन्न चरणमा हुने छनौट प्रक्रिया सम्बन्धी विस्तृत विवरण सम्पर्क मितिका दिन जानकारी गराइनेछ ।

(ख) दरखास्त दिल्ने उम्मेदवार फौजदारी /अदालती /कानुनी रूपमा दौषी नभएको हुनुपर्नेछ ।

(ग) अन्तरवार्तामा सहभागी हुन आउने उम्मेदवारले नागरिकता, सम्पूर्ण तहका शैक्षिक प्रमाणपत्रहरू, वाञ्छनीय योग्यताको प्रमाणपत्रहरूको सक्कल प्रति साथमा लिई आउनु पर्नेछ ।

(घ) तोकिएको स्थान, मिति र समयमा उपस्थित नहुने उम्मेदवारहरूलाई पुनः परीक्षाको व्यवस्था गरिने छैन ।

(ङ) बिज्ञापन सम्बन्धी थप जानकारीको लागि नैपाली सेनाको वैभ साईट www.nepalarmy.mil.np वा फोन नं. 0१-४२२४४४३ मा सम्पकं राख्न सकिनेछ ।

Comments